Aamsanchar

सबै समाचार

शुक्रवार, वैशाख २४, २०७३

भीमदत्तनगर, २४ वैशाख । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजे सङ्गम होटलमै […]

शुक्रवार, वैशाख २४, २०७३

सूचना माग्ने र पाउने संवैधानिक हक कार्यान्वयनमा ल्याउन सूचनाको हक सम्बन्धी ऐन २०६४ बनेको ८ वर्ष भयो । अझै पनि नेपालका सरकारी कार्यालयमा सूचना दिनुपर्छ भन्ने सामान्य संस्कार निर्माण हुनसकेको छैन । खोज पत्रकारिता केन्द्र […]

बिहिवार, वैशाख २३, २०७३

भैरहवा–रुपन्देहीमा एक महिलाले जाँतोले थिचेर श्रीमान्को हत्या गरेकी छन्। रुपन्देहीको पडसरी गाविस ८ कटैयाकी १९ वर्षीया अश्मिता थापाले आफ्नै श्रीमान २१ वर्षीय विजय थापाको जाँतोले थिचेर हत्या गरेकी हुन्। सोमबार राति रक्सी चुरोट खाएर आफूमाथि […]

बिहिवार, वैशाख २३, २०७३

गाईघाट (उदयपुर), । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक […]

बिहिवार, वैशाख २३, २०७३

विराटनगर, । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

बिहिवार, वैशाख २३, २०७३

धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्। उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले […]

मङ्गलवार, वैशाख २१, २०७३

नेपाली मोडल शोभा कार्की

मङ्गलवार, वैशाख २१, २०७३

(धनवीर महतो) महोत्तरी, २१ वैशाख । सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पूर्व पश्चिम […]

मङ्गलवार, वैशाख २१, २०७३

खोटाङ, २१ वैशाख । वैशाख महिनाको टन्टलापुर घाम । जस्ताले छाएको सानो छाप्रो । छाप्रोभित्र ३–४ जोर डेस्कबेन्च अनि अगाडिपट्टि सेतो पाटी ।     आफ्ना छोरी तथा नातिनीसरहका महिलाको हुलमा अघिल्लो पङ्क्तिको डेस्कमा किताब […]

मङ्गलवार, वैशाख २१, २०७३