
बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघसंस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना […]
बिर्तामोड । गोर्खा फाउण्डेसन झापाद्वारा स्थापित ‘विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट झापाका महेन्द्रकुमार गिरीसहित पाँच जना सम्मानित भएका छन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार भनिएका विश्वेश्वर नौबाग अर्थात विशे नगर्चीको योगदानलाई […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दुई दिवसीय जीवन बदल्ने कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कै नम्बर १ मा पर्न सफल बनेको साकोसले २९ औं स्थापना दिवसको अवसरमा आज […]
काठमाडौं । नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ । मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर […]
काठमाडौँ । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो । तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध […]
बिर्तामोड । झापामा १० हजार भन्दा बढी सहकारी कर्मी र सदस्य एकै ठाउँमा भेला हुने भएका छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भोलि चैत २० गते झापाको बिर्तामोडमा उनीहरु भेला हुने भएका हुन् […]