Aamsanchar

ब्यानर १

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। […]

बिहिवार, माघ १८, २०८०

सबै भन्दा ठुलो जिल्ला डोल्पामा, त्यसमा पनि सडक यातायातसँग सबै ठाउँ नजोडिएको क्षेत्रका साथै हिमपातले गर्दा आधा वर्ष हैरानी खेप्नुपर्ने उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा संघीयता पछि विकासका कामहरुले गति लिएका छन् । स्थानीय सरकारको […]

बिहिवार, माघ १८, २०८०

बिर्तामोड । झापाको बिर्तामोड स्थित झापा नाटक घरमा दैनिक मञ्चन हुँदै आएको नाटक रिफण्डको कथा वस्तुले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई झस्काई दिने गरेको छ । वर्तमान अवस्थामा नेपालको शिक्षा नीति, शिक्षकको कार्यशैली र विद्यार्थीको सिकाइलाई […]

बुधवार, माघ १७, २०८०

बिर्तामोड ।  झापाको बिर्तामोड स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले न्यानो कपडा ब्लाङकेट वितरण गरेको छ । संस्थाले सामाजिक दायित्व अन्तरगत आज बिर्तामोड ७ स्थित शहीद नेत्र पार्कमा दुई सय ४० जना ज्येष्ठ नागरिकहरूलाई […]

बुधवार, माघ १७, २०८०

काभ्रे । बनेपा नगरपालिका-४ त्रिवेणीचोक बस्ने सविन नेपालीले सञ्चालन गरेको सुपर मार्केट भित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले […]

बुधवार, माघ १७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि […]

मङ्गलवार, माघ १६, २०८०

चारपाने। झापा बिर्तामोडमा कार्यालय रहेको वीरता लेडी जेसीजको १९ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण सम्पन्न भएको छ । सोमबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा वर्ष २०२३ की अध्यक्ष संगीता गिरीले वर्ष २०२४ की अध्यक्ष मेनुका […]

सोमवार, माघ १५, २०८०