
काठमाडौं । मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन […]
माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धूमधामका […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका १ पाटापुरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल त्रिऋण गङ्गा मोक्षधाम को विकास तथा प्रर्वद्धन गर्ने अभियान अन्तरगत सुरु भएको श्रमबार अभियानको चौथौ श्रमबार अर्थात आज (शनिवार) झापा क्षेत्र नं. […]
बिर्तामोड । पूर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने झापा जिल्लाको बिर्तामोड एक व्यस्त सहरमा पर्दछ । भारत सँगको सिमा नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारी हरुको संख्या दैनिक लाखौं हुनेगरेको […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित […]
२३ पुगेर २४ वर्ष हुन लाग्यो– यस शनिश्चरे चौकमा बसेको । अहिले चेतन सरको घरको सहारा छ । योभन्दा पहिल्यै दुई ठाउँ सरिसकेकी छु । हरकपुर छोडेपछिका दिनहरू कहिल्यै पनि सजिला थिएनन्, बरु कहरलाग्दा थिए […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन बिर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश […]
झापा । वन पैदावार हानी नोक्सानी मुद्दामा १५ दिन र ७ हजार ८०५ जरिवाना र पीडित कोषमा २ सय रुपैयाँ तोकिएका झापा दमक नगरपालिकाका –३ का ३१ वर्षीय देउकुमार सुब्बा र चोरी मुद्दामा ६६ महिना […]