
जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल […]
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व […]
कार्यक्रममा सहभागी शेयर सदस्यहरु। अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ । सहकारी दर्ता भएको १ महिना भएको अवसरमा […]
काठमाडौँ एउटा इतिहासै इतिहासको शहर हो । देवादीदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरबासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरू आज विश्वका लागि नै […]
संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिन तथा राष्ट्रिय दिवसको शुभ–अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइहरूमा हार्दिक बधाई तथा शुभकामना । यस अवसरमा मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, […]
बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ । १५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । […]
मेचीनगर । पछिल्लो समय भेडे खुर्सानीको माग बजारमा निक्कै बढेको छ । तरकारी तथा सलादका लागि समेत प्रयोग गर्न सकिने भएकाले पनि अहिले काँकरभिट्टाका सब्जी बजारमा यसको खरिद गर्ने ग्राहकको भीड ठूलै रहेको सब्जी व्यवसायीहरुको […]
शारीरिक, मानसिक, व्यवहारिकका र सामाजिक कारणहरूले आफैं समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त, आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेषगरी १५ देखि २९ वर्ष उमेरका […]
उसकै नामको सिन्दुर–पोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’ अर्थात् एउटा मीठो सम्भावना व्यक्त गर्ने शब्द । तीजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसैगरी तीजमा यस्तै सम्भावना, […]