Aamsanchar

अपराध

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका-६ मा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र […]

बुधवार, माघ २४, २०८०

इलाम । फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रूपैयाँ चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश साँवा (लिम्बू) लाई प्रहरीले […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरी चाँदबाद विद्यालयका नाममा सारेको अभियोगमा बिहीबार प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो। […]

बिहिवार, माघ १८, २०८०

सर्लाही। सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया  पूजा देवी मृत फेला परेकी हुन् । मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका–७ सनफुलुवा बस्ने ४१ वर्षीय […]

आइतवार, माघ १४, २०८०

बिर्तामोड । अर्जुनधारा-६ मा एकसाता अघि महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका- ८ का चन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त प्रसाईलाई सार्वजनिक गरेको हो । […]

आइतवार, माघ १४, २०८०

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा […]

बिहिवार, माघ ११, २०८०

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले […]

बिहिवार, माघ ११, २०८०