Aamsanchar

फोटो क्याप्सन

झापाको मेचीनगर नगरपालिका–१४, धाईजनमा रहेको मोर्डन एग्रीकल्चरको कागती बगान । यस बगान ७ विघाह क्षेत्रफलमा फैलिएको छ । फोटो : लोकेश अधिकारी

सोमवार, कार्तिक ८, २०७८

विश्व पोलियो दिवसको अवसरमा आईतबार झापाको विर्तामोडमा सचेनता कार्यक्रममा सहभागी रोटरीयनहरु । पोलियो उन्मुलनको क्षेत्रमा रोटरी इन्टरनेशनलले विश्वव्यापी कार्यक्रम सुरु गरेको स्मरण गर्दै हरेक बर्ष विश्वभरीका रोटरी क्लवहरुले विश्व पोलियो दिवस मनाउने गरेका छन्, सोही […]

आइतवार, कार्तिक ७, २०७८

झापाको विर्तामोड स्थित पिसिएस प्रोडक्सनले शनिवार आयोजना गरेको मिस पूर्वाञ्चल छनौट कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी । साथमा दायाँ तर्फ नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ सदस्य […]

शनिवार, असोज २३, २०७८

झापाको हल्दिबारी गाउँपालिका बडाबारी स्थित खोल्सामा माछा मार्दै स्थानियहरु । मनसुन अन्त्य भएपछि तराईका जिल्लाहरुमा खोला, खेत, कुलो र खोल्साहरुमा माछामार्नेहरु देखिन थालेका छन् । जलथलमा मागुर, हिले, गैचीं, बाम, पोठी, पैंया लगायतका प्राकृतिक माछाहरु […]

शुक्रवार, असोज १५, २०७८

पूर्व–पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानिय र आफन्तहरुले टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए।आज विहान ७ः३० बजे भएको दुर्घटनामा को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ […]

सोमवार, असोज ११, २०७८

बिर्तामोडको भद्रपुर रोडमा सडक किनार भरिभराउ हुनेगरी पार्किङ गरिएको मोटरसाईकलहरु । प्रशासनले झापा निषेधा जारी गरेको छ, प्रहरीको उल्लेखनिय उपस्थिी रहेको बिर्तामोडमा यसरी दैनिक सावारी र मान्छेको भिड लाग्ने गरेकोले  स्थानिय व्यापारीहरुले निषेधाज्ञा फितलो भएको भनेर […]

बिहिवार, साउन २८, २०७८

झापा बाह्रदशी गाउँपालिका स्थित जनता बजारमा आदिवासी समुदायका एक व्यक्ती हलो, पटाह र बोकेर घर फर्कदै ।

सोमवार, साउन २५, २०७८

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काईएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनको लागि भत्काईएको हो । फोटो श्रोत : सेतोपाटी

बिहिवार, साउन २१, २०७८

कोरोना विरुद्धको पहिलो खोप (भेरोसिल) लगाउन बिर्तामोड नगरपालिका स्थित महेन्द्ररत्न मा.वि. विर्ता बजारको प्राङ्गणमा उपस्थित ५५ बर्ष उमेर माथीका नागरिकहरु । मंगलबार उक्त खोप केन्द्रमा व्यवस्थापन फितलो हुँदा कोरोना संक्रमणको जोखिमका बिच भिडभाडमा नाम दार्ता […]

मङ्गलवार, साउन १२, २०७८

सन्ध्याकालिन समयमा बादलुको घुम्टोमा इलाम रोङ गाउँपालिको पाँच वटा पहाडको थुम्को । रोङमा यस्ता सयौं थुम्कोहरु रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार

सोमवार, साउन ११, २०७८