Aamsanchar

फोटो क्याप्सन

फोटो : वाङ चेङ श्रोत: एवियन संरक्षण र शिक्षा नेटवर्क

आइतवार, पौष १९, २०७७

विर्तामोडमा आयोजित एक साँस्कृतिक कार्यक्रममा लाखें चान्दै । बुधबार निमार्णधिन झापा नाटक घरमा आयोजित साँस्कृतिक कार्यक्रममा विभिन्न जातजातीका साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।

बुधवार, पौष १५, २०७७

झापाको विर्तामोडमा बुधबार क्षितिज नाटय समूहको अगुवाईमा झापाका तिन दर्जन भन्दा धेरै सामाजिक संस्थाहरुको ऐकिवद्धतामा नेपालका चर्चित वक्ता रमेश प्रसाईलाई अभिनन्दन गरिदै । प्रसाईलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य जसमाया गजमेर, समूहका केन्द्रिय अध्यक्ष माधव […]

बुधवार, पौष १५, २०७७

जुन र बिजुलीको उज्यालोमा इलाम सुर्योदय नगरपालिका र भारत दार्जिलिङका केही भूभागहरु ।

शुक्रवार, पौष ३, २०७७

भर्खरै झापाको विर्तामोड–२ चारपानेमा सवारी दुर्घटना भएको छ । मारुती भेन र मोटर साईकल एक आपसमा ठक्कर खाँदा तिन जना गम्भिर घाईते बनेका छन्। एकजना घाइृते अबस्थामै भागेको प्रत्यक्षदर्सीले बताएका छन् । घटना स्थलमा रहेका […]

सोमवार, मंसिर २९, २०७७

झापाको सताक्षी खोलामा रहेको ढुङ्गाबाट निस्किएको अनौठो पदार्थ । यस ठाउँमा सदाबहार गन्धक पानी निस्कने गर्छ ।

आइतवार, मंसिर २१, २०७७

झापाको कनकाई नगरपालिका सुरुंगा देखि झापा गाउँपालिका जोड्ने निर्माणाधिन सडक । सुरुंगा देखि टप्पु चारआली चोक साढे दुई किलोमिटर सम्म चार लेन र त्याहाँ देखि कनकाईको सिमा क्षेत्र चप्रामारी सम्म दुई लेनको सडक निर्माणको काम […]

शनिवार, मंसिर १३, २०७७

झापाको विर्तामोड स्थित पस्चिम बस बिसौनी स्थलमा मस्त निद्रामा रहेका एक सडक मानव । हुन त चाहेर पनि यिनले राम्रो, बाक्लो ओछ्यानमा सुत्न पाउदैनन् तर यो सुताई हेर्दा निदाउनको लागि बाक्लो ओछ्यान होईन निद्रा हुनु […]

शनिवार, कार्तिक २९, २०७७

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा बारुद जन्य विस्फोटक बस्तु पटका खाल्डोमा हालेर नस्ट गर्दै प्रहरीहरु । तिहार नजिकिए संगै झापाका विभिन्न नाकाबाट लुकाई छिपाई ल्याईएको पटका बरामत गरि बिहिबार नस्ट गरिएको छ । पटका २० […]

बिहिवार, कार्तिक २७, २०७७

झापाको मेचीनगर नगरपालिका–४ धिमाल चोकमा एक घरमा तयार पारिएको भकारी । मानो खाएर रोपेको खेतीबाट मुरीका मुरी अन्न धान उत्पादन भएपछि बर्ष भरीलाई जोहो गर्न यतीवेला हरेक कृषकको घरमा पुराना भए टालटुल र बाँस द्वारा […]

बुधवार, कार्तिक २६, २०७७