
झापाको कनकाई नगरपालिकामा पर्ने चम्पापुर देखि कालिमुढा जोडने सडक । करिव दुई किलोमिटर दुरी रहेको यस सडक निर्माण भएपछि नागरिकमा सुविधा संगै गाउँको शुन्दरता पनि बढेको छ ।
चीनको ताइहा माउन्टेन्सनको राष्ट्रिय आरक्षणमा फलफूल खादै बादरहरु । फोटो : चाइना डेलीबाट
झापाको भद्रपुर नगरपालिका देवकोटा चोकमा निर्माण गरिएको देवकोटा ज्येष्ठ नागरिक चौतारी । ‘नमुनाको रुपमा रहेको यस चौतारी निर्माणको लागि स्थानियहरु र दाताहरुको १० लाख पचास हजार रकम सहयोगमा निर्माण गरिएको हो ।’ बढो कलाकौशल द्वारा […]
झापाको बिभिन्न स्थानमा आएको बाढीका कारण समस्यामा परेका जनताको उद्धारमा खटिएका प्रहरी, स्वयमसेवकहरु । जिल्लाको झापा, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी, मेचीनगर नगरपालिकाको क्षेत्रमा बाढीका कारण नागरिक प्रभावित बनेका छन । फोटो : जिल्ला प्रहरी कार्यालय झापा
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० कनकाई नदीको पस्चिमी तट उत्तरतर्फ शुक्रबार देखि नदीकटान सुरु भएपछी बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावना भएपछी ४ वटा घर भत्काइएको छ । यसैगरी कटान केही दिन सम्म हुने […]
झापाको कनकाई नगरपालिका वडा नं.८ सितलचोकका कृषकहरु धान थन्कायाउने ध्याउन्नमा । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान फलाईने गरिन्छ तर पनि गतबर्ष २४ अर्ब रुपैयाँभन्दा बढीको धान–चामल नेपालमा आयात गरिएको थियो ।
नामावली र फोटोफिचर सहित बिर्तामोड । झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा जनस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहीत देखिएका छन् । बुधबार मात्र दाताहरुले […]
झापाको धुलाबारी चोकमा हात धुने (पाइडल टेङ्की) स्थापना कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधी तथा सर्वसाधारणहरु । मंगलबार राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माध्यमिक विद्यालयका बिध्यार्थीहरुले उक्त पाइडल टेङ्की […]