Aamsanchar

फोटो क्याप्सन

झापाको कचनकवल गाउँपालिका केचना स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय क्वारेन्टाईनमा रहेका नागरिकहरुको भिड । यस स्थलको दृष्य हेर्दा कोरोना नियन्त्रणको लागि हैन फैलाउने अभियान झै लाग्छ । भारतबाट आएका ९९ जनालाई यहाँ राखिएको छ । […]

सोमवार, जेठ १२, २०७७

त्यसैपनि प्राकृतिक दृष्टीकोणले मेची राजमार्ग क्षेत्र अन्यन्तै शुन्दर रहेको छ । उकाली ओराली अनि घुमाउरो कालोपत्रेसडक त्यसमा पनि सडक किनारमा रोपिएका अनेकौ प्रजातीका रुखहरु र रंगविरंगका घर र उदेकलाग्दो गरि लगाईएको कृषिबालीहरु शुन्दरताका प्रतिक हुन […]

आइतवार, जेठ ११, २०७७

लकडाउनलाई खुकुलो बनाउने केन्द्रिय सरकारको निर्णय र झापा जिल्ला कोरोना रोकथाप तथा व्यवस्थापन समितिले लागुगरेको जोरविजोर तालिकाले बिर्तामोडमा अध्याधिक भिड बढाएको भन्दै बिहिबार बिर्तामोड नगरपालिकाले शुक्रबारबाट बिर्तामोड सिल गर्ने निर्णय लिएपछी आज बिर्तामोड सुनसान बनेको […]

शुक्रवार, जेठ ९, २०७७

इलाम कुटीडाँडा स्थित सानो पाथिभरा मन्दिर जानेबाटोमा बनेको खाडल । साघुरो बाटोको कारण उत्पन्न हुने दुर्घटना जोखिमलाई न्युनिकरण गर्न सडक चौंडा गर्नेकाम सुरु भएकोले मन्दिर जाने बाटोमा बनाइएको सिंडीको केही भाग भत्काईएको हो ।

शुक्रवार, जेठ ९, २०७७

इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ४ स्थित एक घरबारीमा लगाईएको अलैचीं खेती । इलाम अलैची उत्पादनको हिसावले देशमै चिनिएको जिल्ला हो । अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि […]

मङ्गलवार, जेठ ६, २०७७

लकडाउन नहुदो थियो भने यो महिना यस स्थानमा गर्मी छल्न दैनिक हजारौं आन्तिकि पर्यटक पुग्ने गर्थे । यस इलाम जिल्लाको मुख्य पर्यटकिय स्थलको रुपमा रहेको कन्याम र आसपासका क्षेत्रमा  झापा मोरङ, सुनसरी र भारतको पस्चिमबंगाल […]

मङ्गलवार, जेठ ६, २०७७

  मोरङको पथरीशनिस्चरे नगरपालिका–१ मा रहेको भुल्के जाल्पा देवी मन्दिर । पथरी बजारबाट पाँचसय मिटर उत्तरमा रहेको यस मन्दिर जंगलको बिचमा रहेको छ । जमिनबाट निरन्तर पानीको झुल्का निस्किरहने ठाउँ भएकाले देवीथानको नाम भुल्के जाल्पा […]

सोमवार, वैशाख २९, २०७७

सोमवार, वैशाख २९, २०७७

इलाम जिल्लाको माईनगरपालिका चेप्टी जंगलमा फलेको थाकल । गर्मीयाममा चुरे क्षेत्रमा पाईने खजुर प्रजातिको फल हो थाकल। पोथ्रे आकारमा रुखो सुख्खा ठाउँमा पाईने थाकलको पातबाट घरको छाँनो, टाटीबेरा, ओछ्याउने चट्टी, डाली लगायतका सामाग्री बनाउन पनि […]

सोमवार, वैशाख २९, २०७७

झापाको दमक पसपार्क नजिकै सडक किरारमा झ्याङगिएको पहेंली लहरा ।  यो बनस्पतिको नाम नेपाली भाषामा पहेंले लहरो भनिन्छ । यो विशेषगरी सिमलीको रुखमा लहरिएर झ्याङगिने गर्छ । । परजिवी प्रजातिको बनस्पती भएकोले यसको जरा हुदैन […]

सोमवार, वैशाख २९, २०७७