
ह्प्पी किड्स मन्टेश्वरी कनकाई–३ सुरुंगाका वाट दिक्षित बनेका विद्ययार्थीहरु । स्थापना दिवसको अवसरमा मन्टेश्वरीवाट पासआउट भएका बालबालिकालाई यसरी दिक्षित गरेर विदाई गरेको थियो ।
चारपाने, चैत्र ३० । नयाँ बर्ष २०७६ को अवसरमा शान्ति, एकता, मित्रताको सन्देश र एक आपसी भाईचाराको सम्बन्धलाई प्रगाड बनाउने उदेश्यले झापाको विर्तामोडमा मैत्रीपूर्ण फुटवल सम्पन्न भएको छ । मेची मार्केटिङ एसोसिएसनको आयोजनामा भएको फुटवल […]
बिर्तामोड मुक्ती चोक पूर्व सडक पेटिमा राखिएको पुरानो विद्युत खम्बा । यो खम्बा विगत एक बर्ष अघीदेखी यात्रुको लागि पासो थापेझै बनेको छ । सर्वसाधारणहरु यस पासोवाट जोगिन हुन सक्ने सबारी दुर्घटनाको जोखिम मोल्दै सडकबाट […]
चारपाने । सयपत्री ट्रेड लिङ्क विर्तामोडले आयोजना गरेको यामाहा मोटरसाइकल तथा स्कुटर महामेला आज समाप्त हुदैछ । नेपालमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन विक्री गर्दै आएको यामाहा कम्पनीले एक्सचेन्ज, मर्मत लगायतका सबै सेवा एकै […]
बुधबारवाट विर्तामोडमा शुरुभएको यमाहा मोटरसाईकल तथा स्कुटर मेलामा सेवाग्राहीको भिड । मेलाको अवसरमा कम्पनीले कुनैपनी ब्राण्डको मोटरसाईकलमा १० हजार छुट र एक्सचेन्ज गर्दा अन्य ठाउँमा भन्दा १० हजार धेरै मुल्याङकन र प्रयोग विहिन बनेको मोटरसाईललाई […]
झापा अर्जुनधरा नगरपालिका वडा नं. ४ स्थित दहीझोडा खोलामा प्राकृतिक रुपमा विभिन्न जनावर र पंक्षीका आकृति बनेको धेरै यस्ता रुखका जराहरु देख्न सकिन्छ । बषौं देखि खोलामा आधा गाडिएर रहेको यस्ता कयौं जराहरु दाउराको रुपमा […]
इलाम सुर्योदय नगरपालिका स्थित सल्लाघारीमा निर्मित माने । विशेषगरी तामाङ जातीका समुदायहरुले आफ्ना दिवंगत परिवारको स्मृतिमा यस्तो माने, चैत्य बनाउने चलन छ । उनीहरु यस्ता चैत्यलाई कतै ‘हिकी’ र कतै ‘मानी’ भन्दछन् । बौद्धमार्गीको चैत्यका […]
झापाली साहित्य समाजले शनिबार बिर्तामोडमा आयोजना गरेको साहितिक कार्यक्रममा एकल कविता बाचनका क्रममा रमेश प्रसाई । प्रसाई अहिलेका प्रखर वक्ता पनि हुन । फोटो : बिनोद पाण्डे कमल/आमसंचार