Aamsanchar

फोटो क्याप्सन

मंसिर ४ गते हुन लागेको सडक दुर्घटना न्यूनिरण अभियानको उदघाटनको दिन आयोजित नेपालकै चर्चित साँगतिक समूह नेपथ्यले आफ्नो प्रस्तुति पस्कने हुँदा उक्त दिनलाई लक्षित गरि रंगशाला घेराबारा गरिएको हो । उक्त कार्यक्रमको लागि विनियोजन गरिएको […]

शनिवार, मंसिर १, २०७५

(विनोद पाण्डे कमल) चारपाने, मंसिर १ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज सातौ कर दिवसको अवसरमा कर सचेनता सप्ताह कार्यक्रमको उदघाटन गरेको छ । विर्तामोड उद्योग […]

शनिवार, मंसिर १, २०७५

झापा बाह्दशी गाउँपालिका चकचकी स्थित मुसलमान बस्तीमा सुधारिएको चुलोमा खाना बनाउदै एक महिला । सुधारिएको चुलो परम्परागत चुलो भन्दा फरक गाउँमै पाइने वस्तु प्रयोग गरी भिन्न तरिकाले बनाइएको, दाउरा कम खपत हुने चुलो हो। तस्वीर : […]

शुक्रवार, कार्तिक ३०, २०७५

कनकाई नगरपालिका हुदै झापा गाउँपालिका जाने बाटोमा सवारी साधनले अत्याधिक रुपमा धुलो उडाएका कारण जनजीवन कस्टकर बनेको भन्दै स्थानियले हिजोदेखि बाटो अवरुद्ध गर्दै आएका छन । तत्काल धुलोको समस्यावाट मुक्त बनाउन स्थानिय निकायको ध्यानआर्कषण गराउन […]

बिहिवार, कार्तिक २९, २०७५

नेपाल, भारत र अन्य देशका हिन्दु धर्मावलम्वीहरुले धुमधाम साथ आज छठ पुजा समापन गरेका छन । नेपालका विभिन्न क्षेत्रमा पनि यो पर्व मनाईएको छ । झापाका ठुला तथा साना नदी, पोखरी, तलाउमा पनि सूर्यको पुजा […]

बुधवार, कार्तिक २८, २०७५

कनकाई नगरपालिका सुरुंगा बजारमा भक्का बनाउदै एक महिला । जाडो मौषम सुरुवात संगै नेपालको तराई क्षेत्रमा बनाईने भक्का, चामलको पिठो र तातोपानीको बाफवाट तयार गर्ने गरिन्छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

मङ्गलवार, कार्तिक २७, २०७५

नेपाली कथानक चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र गुन गुन देशभरका ६० वटा भन्दा वढि हलबाट एकैसाथ प्रर्दशनमा आउने आइतवार बिर्तामोडमा चलचित्र टिमले पत्रकार सम्मेलन […]

सोमवार, कार्तिक २६, २०७५

पूर्वको पवित्र कनकाई नदीमा भोली हुने सामुहिक छठपुजाकोलागि सुरुंगामा तयार पारिएको स्वागत गेट । विगतका बर्ष देखिनै झापा जिल्लामा उत्कृष्ट सामुहिक पुजा गराउने समितको रुपमा परिचित बन्दै आएको कनकाई छठ सेवा समाजले यसबर्ष गर्ने पुजामा […]

सोमवार, कार्तिक २६, २०७५

सुरुंगा बजार सफाईमा कनकाई छठ पुजा समाजका पदाधिकारी, सदस्यहरु ।   आजवाट सुरु भएको छठ पुजाको पहिलो दिन बजार सरसफाई गरेर कनकाई छठ पुजा समाजले  कनकाईको एक सामाजिक संस्था भएको परिचय दिएको छ । फोटो : कमल […]

आइतवार, कार्तिक २५, २०७५