
विशेषगरी तिहारमा दिपावली गर्न प्रयोग गरिदै आएको माटोको दियोले अहिले बजार लिएको छ । तिहारको दुइ दिन घर घरमा गरिने दिपावली कार्यमा विद्युतिय वत्ती संगै पाला दियोको प्रयोग पनि धेरै हुने गरेको छ । फोटो : […]
आज तिहारको लक्ष्मीपुजाको दिन विर्तामोडमा फुलको व्यापार बढेको छ । यस वर्ष झापा अनि पहाडी क्षेत्र र भारतवाट आयात गरिएको फुलले विर्तामोडको बजार फुलमय बनेको छ । विगतको बर्ष भन्दा यस बर्ष सुलभ खुल्यमा फुुलको […]
झापाको विर्तामोडमा स्थापना भएको गोर्खा फाउण्डेशन उदघाटन गर्दै वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत । सोमबार औपचारिक कार्यक्रमका विच उदघाटन भएको फाउण्डेशन विर्तामोडका युवा व्यवसायी गोर्खा टेलरिङका संचालक वीरबहादुर दर्नालले व्यवसाय संगै समाज सेवा गर्ने […]
च्यारिटी सो बाट बचेको रकम झापा नेत्रहिन संघलाई प्रदान गर्दै लेखक, निर्देशनक तथा निर्माता सुरेश उप्रेती र नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एकराज गिरी (रातो टिसर्ट) । सहयोग रकम ३५ हजार पाँच सय रुपैया […]
दियालो बालेर घर उज्जयालो वनाउने समयक्रम संगै माटोवाट र्निमित पालाको विकासलाई अवलम्वन गर्देै अहिले तिहार लक्ष्मीपूजाकोमा बिजुली बत्ती बाल्ने चलनले तिब्रता पाएको छ । तर विधि र परंपरालाई मान्दै आउनेहरुले पाला बत्ती बाल्ने चलनलाई निरन्तरता […]
जामुनखाडी सिमसार यो झापा जिल्ला कनकाई नगरपालिका वडा नं. २ मा पर्दछ । फोटो : कमल पाण्डे विनोद/आमसंचार
निर्माता/निर्देशक अशोक शर्मा, लेखक/कलाकार खगेन्द्र लामिछाने, कलाकारहरु बुद्धी तामाङ र लक्ष्मी गिरी हाल देशका विभिन्न चलचित्र घरमा पुगी चलचित्र जयभोले दर्शक संगै बसेर हेर्ने कार्यक्रम अन्तरगत विर्तामोड स्थित वन स्टप महलमा भएको प्रेस सो मा […]
विर्तामोडमा औपचारिक रुपमा संचलनमा आउन लागेको अन्तराष्ट्रिय स्तरको महल । यस महलमा क्यूएफएक्स डिजाईनमा निर्मित दुई वटा आधुनिक चलचित्रहल, अनि त्याहाँ रहेका होटल, रेडिमेट पसल,विद्युतिय खेल खेल्ने ठाउँ लगायतका व्यवसाय हेर्दा विश्वका सम्पन्न देशहरुमा संचालन भएका […]
श्रीअन्तु पोखरी इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिका अन्तर्गतको एक स्थान हो । अन्तुडाँडा पूर्वी नेपालको एक प्रशिद्ध पर्यटकीय क्षेत्र हो ।