झरनाको मूल नाम ‘पतेङ्ग खोहसिउ’ हो, जसको अनुवाद ‘तीन चरणको झरना’ हो भन्ने बुझाउँछ । यो नाम अझै पनि स्थानीय रूपमा प्रयोग गरिन्छ। यद्यपि झरना नजिकै एक साइनबोर्ड मा उल्लेख भए अनुसार इलिफेन्ट फल नाम […]
पोखरा स्थित सराङकोटमा प्याराग्लाइडिङ उडाउने तरखर गर्दै एक पाइलट । फायल फोटो : बिनोद पाण्डे/आमसंचार
काठमाडौं । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को १०० औं सदस्यता प्राप्त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष […]
पूर्वी पहाडलाई जोडने मेची राजमार्ग अन्तरगत इलाम जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा स्थापित कन्याम चिया बगान । फोटो : बिनोद पाण्डे/आमसंचार
४९०० मिटर मा अवास्तिथ हिमलुङ आधार शिविरमा मोबाइल सम्पर्क प्रयास गर्दै एक व्यक्ति । सो क्षेत्रमा एक ठाउँमा मात्र टेलिफोन नेटवर्कले काम गर्ने गरेको छ । जसका लागि सामान्य बार फोनलाई लट्ठीमा बाँध्नु पर्ने हुन्छ। […]
इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झरना । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा यो स्थान ओझेलमा परेको हो । नेपालको पहिलो अग्लो तेह्रथुमको […]
नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि।स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि […]
पाँचथरको पौवाभञ्ज्याङ सिलौटिबाट देखिएको ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल । केही दिन अघि वर्षा भएपछि हाल पहाडी क्षेत्रमा आकास खुलेका कारण हिम शृङ्खलाहरु छर्लङ्ग देखिने गरेको छ । ७७१० मिटर उचाइ रहेको हिमाल आरोहणमा यो सिजन […]
इलाम जिल्लाको रोङ गाउँपालिकाले गत बर्ष देखि सञ्चालनमा ल्याएको पर्यटकिय गन्तव्य करसोङ मार्ग प्रवेश द्वार । रोङ गाउँपालिका –३ हाँसपोखरीदेखि रोङको ६ नम्बर वडा पाटापुरसम्मको करिब २९ किलोमिटर लामो पदमार्गलाई करसोङ पदमार्ग भनिन्छ । लोपोन्मुख […]
नेपालको प्रदेश नं १ मा अवस्थित पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजार । उतिखेर नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला […]