Aamsanchar

पर्यटन

बिर्तामोड । झापाको विर्तामोडमा फाइभ स्टार होटलको मान्याताको लागि सरकारबाट आसयपत्र प्राप्त गरेकोे होटल द किङस् बेरी अनौपचारिक रुपमा संचालनमा आएको छ । औपचारिक उद्घाटन भने आउदो अंग्रेजी नयाँबर्षको दिन हुने होटलका व्यवस्थापक विश्वदेव ढुङ्गेलले […]

शुक्रवार, असोज ८, २०७८

सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला […]

शुक्रवार, असोज ८, २०७८

मेचीनगर । पुरातत्व विभागले बिहीवार (आज) मेचीनगर–५ र ८ मा अबस्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि स्थानियबासीसहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । धार्मिक तथा […]

बिहिवार, भदौ १०, २०७८

बिर्तामोड। इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा रहेको गजुरमुखी धाम धार्मिक तथा पर्यटकीय हिसावले परिचत स्थल हो । इलामको पुरानो बजार मंगलबारे हुदै पुगिने गजुरमुखी धाम पहिले विकट रहेको थियो भने अहिले विगतको तुलनामा धेरै सुविधा उपलब्ध […]

बिहिवार, भदौ १०, २०७८

धनकुटा — पर्यटकीय स्थल भेडेटार र नाम्जेमा चहलपहल बढ्न थालेको छ । धनकुटाको साँगुरी गाउँपालिकास्थित दुवै स्थानमा शुक्रबारदेखि आन्तरिक पर्यटक भित्रन थालेका छन् । दशकअघि अमेरिकी समाचार संस्था सीएनएनले विश्वको पुग्नै पर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको […]

आइतवार, असार २७, २०७८

ललितपुरको धोबीघाट नजिकै रहेको मलपोखरी हिजोआज चर्चित भएको छ । सञ्जाल टिकटकले यो ठाउँलाई भाइरल बनाएको हो । टिकटकमा चर्चित हुन थालेपछि टाढा टाढाबाट समेत यहाँ आउनेहरुको घुइँचो हुन थालेको छ । तल पानी र माथि […]

शनिवार, चैत २८, २०७७

काठमाडौं- सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन […]

बुधवार, चैत २५, २०७७

चैत ५ गते राति सौराहाबाट ट्रकमा हात्ती लगिँदै काठमाडौँ । चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो– हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन् । तर पछिल्लो […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन९यूनिट्राभ० को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको […]

मङ्गलवार, चैत १०, २०७७

काठमाडौं – कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ । चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही […]

शुक्रवार, चैत ६, २०७७