Aamsanchar

अन्तरवार्ता

समस्या अनुसार विरामीको शरीरका अंग चिर्ने उनीहरूको काम । दैनिक चिरफार र अप्रेशनमै वित्छ दिन । चिरफार र सिलाई गरेर ठीकठाक गर्दा उनीहरू खुशी हुन्छन् । त्यसरी विरामीको विराम फ्याकेर बचाउनु पाउादा गर्व लाग्छ रे […]

शुक्रवार, जेठ ७, २०७३

युवा परिवर्तनका सम्वाहक हुन् । युवाको नेतृत्वमा देशमा भएका ठूला–ठूला परिवर्तन पनि सफल भएका छन् । युवा जुटे कुनै पनि असम्भव काम पनि सम्भव हुन्छ । तर, आज कयौं युवा लागूऔषध दुव्र्यसनका शिकार भएका छन् […]

सोमवार, जेठ ३, २०७३

डाक्टर निराजन पराजुली (बरिष्ठ अर्थोपेडिक सर्जन) अहिले काटिएर छुटिएको हात तथा औंला जोड्न र घुाडा फेर्ने सफल डाक्टरको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन् । वी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडमा […]

शुक्रवार, वैशाख २४, २०७३

 अस्मि श्रेष्ठ, मिस नेपाल–२०१६ खासमा उनको नाम अस्मि हो तर पत्रिका र अनलाइनभरि उनको नाम अश्मी भएर आएकोमा उनको दुखेसो छ । आखिर नामकै लागि हरेकले दु:ख गरिरहेका छन् । संसारमा नामकै लागि अनेक […]

शुक्रवार, वैशाख १०, २०७३

– अर्चना पनेरु  १. तपाईं कति बर्ष पुग्नुुभयो, कति कक्षामा पढ्नु हुन्छ ? – म १७ बर्ष पुगेँ । दस कक्षामा पढ्छु । २. यति सानै उमेरमा फेसबुक पेजमा तस्बिर पोष्ट गरेर चर्चामा आउनुुभयो, यसरी […]

बिहिवार, वैशाख २, २०७३

‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]

मङ्गलवार, चैत २३, २०७२