Aamsanchar

अर्थ

मेचीनगर ।  पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ९६ लाख रुपैयाँको गोलभेंडा (टमाटर) आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र ९६ लाख १६ […]

मङ्गलवार, साउन १९, २०७८

काठमाण्डौ –सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर […]

सोमवार, साउन १८, २०७८

काठमाण्डौ – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

आइतवार, साउन १७, २०७८

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार […]

आइतवार, साउन १७, २०७८

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ। शुक्रबार सुन तोलामा ४ सयले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९२ हजार ४ सय […]

शुक्रवार, साउन १५, २०७८

काठमाडौं – मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा […]

बिहिवार, साउन १४, २०७८

बिर्तामोड । स्देशकैै लगानी स्देशमै रोजगारी भन्ने उदेश्य राखेर झापाको अर्जुनधार–५, बैशाबाडीमा विगत ३ बर्ष देखि संचालनमा आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि ले आफ्नो उत्पादनलाई देशव्यापी बनाएको छ । ग्यास रहित नरम पेय पदार्थ […]

बुधवार, साउन १३, २०७८

काठमाण्डौ –आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

मङ्गलवार, साउन १२, २०७८

काठमाडौं –साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ६० करोड रुपैयाा बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो । ६० लाख कित्ता […]

मङ्गलवार, साउन १२, २०७८

काठमाडौं – सेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार आठ अंकले गिरावट आएको छ । आज बजार घटे पनि नेप्सेमा सूचिकृत दुई सय २३ ओटा कम्पनीमध्ये सात ओटाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ […]

सोमवार, साउन ११, २०७८