Aamsanchar

अर्थ

काठमाण्डौ – सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ […]

मङ्गलवार, असार २९, २०७८

काठमाडौं – नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा […]

मङ्गलवार, असार २९, २०७८

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले ६ महिनामा एक करोड रुपैयाँ मुल्य भन्दाबढिका अवैध सामान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आफुले नेतृत्व सम्हालेपछिको ६ महिनामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मितिमा […]

मङ्गलवार, असार २९, २०७८

इलाम – जिल्लाको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई ३५ हजारका दरले राहत उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको नेतृत्वमा कर्मचारीको समूहले मृतकको घरघरमा पुगेर परिवारलाई राहत उपलब्ध गराएको हो। गाउँपालिकाले कोरोनाबाट हालसम्म […]

सोमवार, असार २८, २०७८

काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज विहान ९ः३० बजे आइपीओ बाँडफाँट भएको हो। यो आइपीओमा २० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड […]

सोमवार, असार २८, २०७८

आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ […]

आइतवार, असार २७, २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रीदर अधिकतम ११९ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ […]

आइतवार, असार २७, २०७८

काठमाडौं – नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् […]

आइतवार, असार २७, २०७८

इलाम- कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरवासीको ज्यान गए ५० हजार रुपैयाँ दिने […]

आइतवार, असार २७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने […]

शनिवार, असार २६, २०७८