Aamsanchar

कला

काठमाडौं । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो […]

मङ्गलवार, कार्तिक २६, २०७६

 बिर्तामोडमा सम्पन्न भएको संगीतको सूत्रले जोड्ने बृहत कार्यक्रम, सप्तरंगमा गित प्रस्तुत गर्दै चर्चित गायिका मेलीना राई ।

सोमवार, कार्तिक २५, २०७६

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका वडा नं. १ का विकास लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्डमा प्रवेश गरेका छन् । टिम दिपमा रहेका लिम्बुले लोभ लाग्दो […]

शनिवार, कार्तिक २३, २०७६

बिर्तामोड , कात्तिक २० । नेपालका लागि टिभिएस टु ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्सको सक्रियतामा आयोजना गरिएको टिभिएस अपाचे सप्तरंग सिरिज २ को प्रवद्धन गर्न बिर्तामोडमा टिभिएस अपाचे मोटरसाइकल र्याली आयोजना गरिएको छ ।  बिर्तामोडस्थित […]

बुधवार, कार्तिक २०, २०७६

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटेकी छन्। […]

बुधवार, कार्तिक २०, २०७६

झापा बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाल गाउँका वीरबल पंडीत खुत्रुके बनाउदै । बाह्रै महिना विभिन्न आकारका माटोको भाडाँ बनाउने काम गदै आएका पंडीतको परिवार यही पेशाको भरमा चलेको छ ।

बुधवार, कार्तिक १३, २०७६

मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिजलगायतको परिकार बन्ने गरेको छ । दशैंको बेला मासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन […]

शुक्रवार, असोज १७, २०७६

नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा प्रदेश न. १ बाट एक मात्र प्रतियोगि दिलमाया लिम्बू मनिषा उत्कृष्ठ ६ मा पर्ने सफल भएकी छिन। बुद्ध शान्ती बर्ने स्थायी घर भएकी सामान्य परिवारकी  दिलमायाले बिर्तामोडमा सोरठी […]

मङ्गलवार, असोज १४, २०७६

नेपालका केही सेलिब्रेटी हरु मध्ये अन्तराष्ट्रियमा पनि सेलिब्रेटी बन्दै गएका हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम ‘एमएस टक’ मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो अनुभव राखेका छन् । […]

सोमवार, असोज ६, २०७६

महोत्तारी : उमेरले १६ वर्ष पुगे अनिश जसवाल।। तर, उनले बनाएको चित्र हेर्ने हो भने सबै अचम्मित हुन्छन्। भर्खरै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र हुबहु बनाएका छन्। उनले चित्र कोर्न कुनै तालिम लिएका छैनन्। […]

आइतवार, असोज ५, २०७६