Aamsanchar

कृषि

इलाम । अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष […]

आइतवार, भदौ २५, २०७४

चितवन । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले यसवर्ष गर्मी सहने खालको मकैको नयाँ जात विकास गरेको छ । करिब चार वर्षको अनुसन्धानपछि ‘रामपुर हाइब्रिड–८’ नामक नयाँ वर्णशंकर मकैको जात विकास गरेको हो । परीक्षण पूरा […]

शनिवार, भदौ २४, २०७४

पाल्पा । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो […]

मङ्गलवार, भदौ २०, २०७४

दाङ। एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन् । यस वर्ष अनुकूल […]

सोमवार, भदौ १९, २०७४

तेह्रथुम । यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा ६६६ […]

सोमवार, भदौ १९, २०७४

भद्रपुर। नेपाल चिया उत्पादक संघ झापाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रममा संघका महासचिव शिवकुमार गुप्ताले गत आर्थिक ०७३÷०७४ गरेको संघको गतिविधिका बारेमा कार्यपत्र सार्वजनिक गरेका थिए । संघले एक वर्षको अवधिमा चियासँग सम्बन्धित […]

आइतवार, भदौ १८, २०७४

बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि […]

बिहिवार, भदौ १५, २०७४

राजन ठटाल/ सुरेन्द्र भण्डारी, मागुरमाडी। चितवनको सौराहमा रहेको ‘रेञ्ज फरेस्ट पार्कल्याण्ड’, चितवनकै ‘चितवन फरेस्ट रिसोर्ट’ लगायत नेपालका दर्जनौं ठाउँमा पार्क र रिसोर्ट बनाउँदै आएका भारत बिहारका लालुप्रसाद यादव त्यतिबेला दंग भए जतिबेला झापाको मेचीनगरस्थित मागुरमाडी […]

बिहिवार, भदौ १५, २०७४

विराटनगर। बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० […]

बुधवार, भदौ १४, २०७४

मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा […]

बिहिवार, भदौ ८, २०७४