Aamsanchar

खेलकुद

झापा । झापाको झापा गाउँपालिकामा आइतबार देखि सुरु भएको खुल्ला नकाउट फुटबल प्रतियोगितामा अल इन वान शैनिकमोड र द हन्टर गौरादहले बिजयी सुरुवात गरेका छन । उद्घाटन खेल खेल्ने अबसर पाएको अल इन वनले डाँगीबारी […]

आइतवार, कार्तिक २१, २०७८

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा उपाधि दाबेदार बार्यन म्युनिख र युभेन्टसले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।​ बार्यनले लगातार ४ खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदा युभेन्टसले पनि आफ्नो समूहमा लगातार चार […]

बुधवार, कार्तिक १७, २०७८

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप  क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । दिउँसो पौने चार बजे दुबईमा न्युजिल्यान्ड र स्कटल्यान्ड तथा बेलुका पौने आठ बजे आबुधाबीमा भारत र अफगानिस्तान खेल्दैछन् । सेमिफाइनलमा पुग्न न्युजिल्यान्डका […]

बुधवार, कार्तिक १७, २०७८

काठमाण्डाै – पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार चार खेल जित्दै पाँचौँ पटक […]

बुधवार, कार्तिक १७, २०७८

      झापा-झापा भेट्रान्सले फुटबलर्स मिसन टुगेदरको आयोजनामा भएको मेयर कप भेट्रान्स कपको उपाधि जितेको छ । फाइनलमा खुमलटार भेट्रान्सलाई २-१ ले पराजित गर्दै झापाले उपाधि जितेको हो । पहिलो हाफमा १-० ले पछि […]

मङ्गलवार, कार्तिक १६, २०७८

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई […]

सोमवार, कार्तिक १५, २०७८

काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको छ। क्यानले गठन गरेको छनोट […]

सोमवार, कार्तिक १५, २०७८

  काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो […]

आइतवार, कार्तिक १४, २०७८

      काठमाण्डाै – राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् । अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा […]

आइतवार, कार्तिक १४, २०७८

      काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी […]

शनिवार, कार्तिक १३, २०७८