
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो । चेल्सीका लागि थिएगो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो […]
भारतीय स्टार ब्याटस्मयान तथा कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी टिम रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानीबाट पनि राजीनामा दिने भएका छन्। उनले आगामी सिजनबाट बैंगलोरको कप्तानी छोड्ने बताए। अहिलेसम्म आरसिबीमा रहँदा समर्थक र सहयोगीले […]
बुद्धशान्ति। बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति […]
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ । यसअघि मङ्गलवार भएको खेलमा […]
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको छ । गएराति भएको खेलमा लिभरपुलका साडियो माने, मोहमद सलाह र नेबी केइटाले एकरएक गोल गरे । लिभरपुलका लागि साडियो मानेको यो एक […]
काठमाण्डौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने […]
काठमाण्डौ- एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा सुरु हुनेछ । हिजो भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त […]
मेचीनगर । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण शुरु भएको छ । पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु प्रतियोगितामा मेचीनगर वडानम्बर ७ , वडानम्बर ११ […]
काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो सवा ४ बजे अल अमिरात क्रिकेट मैदान ओमानमा हुनेछ। अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल जितको खोजीमा हुनेछ। […]