
काठमाण्डौ- नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । नेपालले अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पीएनजीसँग चार वटा एक दिवसीय खेल खेलेकोमा एक खेलमा मात्र जित […]
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ । नेपाल […]
भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो […]
काठमाडौं – भैरहवा ग्लाडिएटर्सले श्रीलंकन भेट्रान विकेट किपर ब्याट्सम्यान उपुल थारङ्गालाई टिममा अनुबन्धन गरेको छ। भैरहवाले यसअघि श्रीलंकाका स्टार दिनेश चण्डीमाललाई टिममा अनुबन्धन गरेको थियो। तर‚ श्रीलंकाको टिममा सामेल हुँदै प्रतियोगिता नखेल्ने भएपछि दिनेशको स्थानमा […]
झापा – युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर […]
काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ। बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह […]
काठमाण्डौ-क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । विश्वकप छनोटअन्तर्गत गएराति रिपब्लिक अफ आयरल्यान्डसँगको खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । रोनाल्डोले आफ्नो गोल सङ्ख्या १ […]
काठमाण्डौ- टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्याम प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको हो । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल […]
काठमाण्डौ – नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा […]