
काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको […]
नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँगआज (शनिबार) खेल्न लागेको हो । खेल नेपाली समयअनुसार रातको १०ः१५ बजे हुनेछ । इराकविरुद्ध खेलपछि टोली […]
काठमाडौं – युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ। गएराति भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो। खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं […]
काठमाण्डौ – मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपालले आउँदो शनिवार […]
काठमाडौं – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई हराउँदै एट्लेटिकोले सात वर्षपछि ला लिगाको उपाधि जितेको हो । भालाडोलिगको मैदानमा भएको खेलमा एट्लेटिकोले पुनरागमन जित […]
काठमाडाैं : इराकसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन्। जहाँ थ्री नेसन्स कप उपाधि जित्ने टोलीका अधिकांश सदस्य परिवर्तन गरिएको छ। १३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले उक्त टोलीका १० खेलाडी […]
काठमाडौं-राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा भएको खेमला स्पेनिस खेलाडी नाडालले इटालियन ओपनको उपाधि जित्न सफल भएका हुन् । आइतबार राति भएको फाइनलमा नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् […]
काठमाडौं – वेस्ट इन्डिजले दक्षिण अफ्रिका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने भएको छ । घरेलु मैदानमा वेस्ट इन्डिजले तीन देशसँग क्रिकेट सिरिज खेल्न लागेको हो । सन् २०२१ मा वेस्ट इन्डिजले घरेलु मैदानमा तीन […]
काठमाण्डौ – नेपाल सुपर लिग एनएसएल फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । काठमाण्डौ ६ खेलमा चार खेल […]