कोलेस्ट्रल र मोटोपन सबैकोको लागि समस्याको विषय बनेको छ । यसबारेमा प्रशस्तै सामग्रीहरु पढ्न पाइन्छ, तर कसैले दिएको उपाय काम लाग्दैन । यहाँ हामी शरीरको कोलेस्ट्रल र अनावश्यक बोसो हटाउने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं […]
निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु, शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि […]
भनिन्छ, बगेको पानी र बितेको समय फर्कंदैन । समय अनमोल छ, तसर्थ समयको बचत गर्न जान्नुपर्छ । यो व्यावसायिक जीवनका लागि मात्र काम लाग्ने विषय होइन । समयको बचत मानिसको निजी जीवनमा पनि उत्तिकै आवश्यक […]
वैवाहिक जीवनमा सुख एव प्रेमका लागि श्रीमान्श्रीमतीका बीच समझदारी आवश्यक छ । वैवाहिक जीवन सुखी र शान्त हुनु भनेको पृथ्वीमै स्वर्गको भोग गर्नु हो । हिजोआज अधिकांश व्यक्तिको वैवाहिक जीवनबाट शान्ति हराएको पाइन्छ । समयसँगै […]
बिर्तामोड । प्रहरीले यौनअड्डामा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ । बिर्तामोड प्रहरीले अर्जुनधारा–६ मातामन्दिर क्षेत्रमा फ्लाट भाडामा लिई सञ्चालन गरिरहेको यौनअड्डामा शनिवार छापा मारेको थियो । यौनअड्डा सञ्चालन गर्ने सोहि वडाकी शोभादेवि […]
एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तैे तन ।”यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ ।हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ […]
अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ। आज यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन […]
केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ […]
१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा […]
कम्तिमा रातको सातदेखि आठ घन्टा विश्राममा जानु अथवा निदाउनु हाम्रो प्राकृतिक आवश्यकता हो । जो समयमै निदाउन सक्छन् उनीहरू मानसिक र शारीरिक रुपमा स्वस्थ्य हुने चिकित्सकहरू बताउँछन् । तर, चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै […]