Aamsanchar

झापा

झापा । पछिल्लो समय एता झापामा ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भउको जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा २७, मेचीनगरमा ११, […]

बुधवार, कार्तिक १२, २०७७

झापामा आज शुक्रबार १ सय३७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो एकैदिन हालसम्मकै उच्च संख्यामा संक्र्रमण पुष्टि भएको हो ।संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर जिल्ला स्वास्थ्य कार्यालय झापाले खुलाएको छैन ।

शुक्रवार, कार्तिक ७, २०७७

झापा । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहँदा झापा जिल्लामा पनि सकृय संक्रमितको संख्या पाँच सय नाघेको छ । हिन्दूहरुको महान पर्व बडादशैं नजिकिएसँगै किनमेलका लागि स्थानीय बजारमा मानिसहरुको चहलपहल बढिरहँदा संक्रमित पनि बढिरहेका छन् […]

बुधवार, कार्तिक ५, २०७७

कृषी क्षेत्रमा भविस्य खोज्दै लागिपर्ने युवाको संख्या कमनै देखिन्छ । देशमा  परम्परागत खेती, कृषी प्रबिधिकको ब्यवस्था पर्याप्त नहुनु,अध्ययनको अभाव लगायतका कारणले उत्पादनमा ह्रास आउदा पनि नेपालमा कृृषीजन्य बस्तुको आयात बाध्यता बनेको छ । २०६८ साल […]

आइतवार, कार्तिक २, २०७७

  झापा– जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित प्रशासन कार्यालय झापाले आजदेखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । आजदेखि कार्तिक १४ गते पुर्णिमा सम्म पसल […]

आइतवार, कार्तिक २, २०७७

अर्जुनधारा । झापामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । समुदाय तहमा संक्रमण फैलिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । झापाका […]

शनिवार, कार्तिक १, २०७७

बिर्तामोड । महिला अधिकारकर्मी र सांसदहरुले बलत्कारीलाई मृत्यु दंण्ड दिनु पर्ने माग उठाई रहेको अवस्थामा बिर्तामोडमा युवतीहरको एक समूहले मृत्यु दंण्डको विरुद्धमा आवाज उठाएका छन् । उनिहरुले मृत्यु दंण्ड होईन आजिवन कारबासको व्यवस्था हुनु पर्ने […]

शनिवार, कार्तिक १, २०७७

कनकाई ।  झापामा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी […]

शुक्रवार, असोज ३०, २०७७

चन्द्रगढी । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस सामान्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रम विगतको बर्षमा आयोजना हुने कार्यक्रमको तुलनामा अत्यन्तै साधारण तरिकाले सम्पन्न गरिएको थियो […]

शुक्रवार, असोज ३०, २०७७

झापा– भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट बिओपी स्थापना गरेको छ । मेचीनगर–१५ को ज्यामिरगढीमा ११ औँ बीओपीको उद्घाटन गर्दै सशस्त्र […]

शुक्रवार, असोज ३०, २०७७