
नयाँदिल्ली — भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक […]
बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् । चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन […]
काठमाण्डौ –टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले […]
काठमाडौं- अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको […]
निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकहरुमा कम्तीमा ३८ जनाको हत्या भएको छ । बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका […]
कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क मागपत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ । यसअघि रोजगारदाताले श्रमिकको टिकट र भिसा खर्चसम्बन्धी विवरण मात्रै उल्लेख गर्ने गरेको थियो । नेपाली दूतावासका अनुसार […]
इराकको नसिरियामा सरकारी फोर्सले चार जना विरोधी प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको छ। शुक्रबार भएको आन्दोलनका क्रममा सरकारी सुरक्षाकर्मीले गोली चलाउँदा तीन प्रदर्शनकारीको तत्काल मृत्यु भएको थियो भने बाँकी एकको उपचार नपाएर मृत्यु भएको हो। […]
सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी संगठन’ शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले […]
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय प्रकोप व्यवस्थापन […]