Aamsanchar

समाचार

कावासोती । नवलपरासी पूर्वनवलपुरको कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो । नवलपुरमा […]

मङ्गलवार, साउन २१, २०७६

काठमाडौं । राष्ट्रिय मनवअधिकार आयोगले नेपालमा करिब २५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेकोछ । आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ । ‘मानव बेचबिखन एक […]

मङ्गलवार, साउन २१, २०७६

विराटनगर , रक्सी पिएर एम्बुलेन्स चलाउने दुई चालकलाई शनिबार राति प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । अस्पतालमा बिरामी पुर्याएर फर्कँदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कञ्चनबारी चोकबाट पक्राउ गरिएको हो । बिरामी नभएको एम्बुलेन्स चर्को […]

सोमवार, साउन २०, २०७६

झापा, झापामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले असार ९ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुरु गरेको झण्डै ४० दिनपछि परिचयपत्र वितरण थालेको हो । भद्रपुरस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन […]

सोमवार, साउन २०, २०७६

सुरुङ्गा । गत साउन १४ गतेदेखि वेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियाँमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा वेपत्ता भएकी १६ वर्षीया […]

सोमवार, साउन २०, २०७६

सुरुङ्गा । कनकाई माइको पुलबाट हाम फल्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका – २ पृथ्वीनगरका २३ वर्षीय सागर गजमेर रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार गजमेरको […]

सोमवार, साउन २०, २०७६

हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ स्थित चेतनशील महिला समूहले जुवातास, क्यारेमबोर्ड र ढ्याकर खेल्ने खेलाउनेलाई कारवाहीको निर्णय गरेका छन् । उनीहरुले जुवातास खेल्ने र खेलाउनेलाई रु ५० हजार जरिवानाको व्यवस्था गरेका छन् । क्यारेमबोर्ड र ढ्याकर […]

आइतवार, साउन १९, २०७६

काठमाडौँ। रामेछापका कुलबहादुर विश्वकर्माले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय कुलबहादुरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्ने कोही छैन । आरन पेशामा आम्दानी नदेखेपछि उनका दुई भाई […]

आइतवार, साउन १९, २०७६

हेटौँडा। घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ । स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त […]

आइतवार, साउन १९, २०७६

काठमाडौँ।  मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४/७५ मा […]

आइतवार, साउन १९, २०७६