
बिर्तामोड। झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रालिमा भीषण आगलागी भएको छ । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा लिन सकिएको छैन । आगो निभाउन १० वटा दमकलसहित नेपाली सेना, […]