दैलेख । दाहाल वंशको सुरुआत गर्ने कुल शिरोमणि दाशुको सालिक अनावरण भएको छ । दल्लु नगरपालिका १२ स्थित दह गाउँमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा निर्मित […]
झापा – झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेको घटना बाहिर आएको छ। हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची […]
मेचीनगर । बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार झापाको मेचीनगरमा विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्षको जुन १२ तारीख विश्वभर यो दिवस मनाइन्छ । ‘सामाजिक न्याय प्राप्तिका लागि बालश्रम अन्त्य’ यसवर्षको नारा रहेको […]
गत संसदिय निर्वाचन मा पराजित भएर पनि सधै भरि जनताकै सुख दुःखमा साथमै रहेर जनताको सारथि बनिरहेका छन नेपाली काङ्ग्रेस का नेता देउमान थेवे। चुनावमा जितेर मात्र गाउको बिकास गर्न सकिन्छ भन्ने नेपाली राजनीतिक संस्कारलाई […]
मेचीनगर । दुर्व्यसन विरुद्धको अभियान सञ्चालन गरिरहेको गैरसरकारी संस्था नार्कोनन नेपालका प्रमुख बसन्तराज कुँवरले ‘रक्सी मानिसहरूको उपचारमा लठ्याउनका लागि प्रयोग गर्नका लागि ८ हजार वर्ष अघि बनाइएको औषधी र हाम्रो समाजले रक्सीको गलत प्रयोग गरेपछि […]
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोखरेल उप्रेतीले हरेक नागरिकले शुद्ध र सफा पानी पिउन पाउनु उस्को नैसर्गिक अधिकार रहेको बताउँनुभएको छ । शुक्रवार झापाको मेचीनगर( २ मा रहेको भृकुटी खानेपानी तथा सरसफाई […]
नारायणपुर । नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण समाजले सञ्चालन गरेको मानव सेवा घरमा […]
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका–७ रामपथ मार्गमा रहेको सामूहिक उद्धार तथा उपकार संघ ( पितृ मोक्ष भवन ) को आयोजनामा भविष्य महापुराण आयोजना हुने भएको छ । जेठ ५ गते सुरु भई १२ गते समापन […]