Aamsanchar

स्थानीय

उर्लाबारी । मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा  आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ । मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । आगलागीबाट चार थान स्पिनिङ मेसिन र […]

बिहिवार, माघ ६, २०७३

उर्लाबारी। नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु […]

बिहिवार, माघ ६, २०७३

राजविराजः सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरिएको लागुऔषध कोरक्ससहित भारत सुपौल भगवानपुर ग्राम पञ्चायत १० का शिवनन्दन पोदार र सप्तरीको हनुमाननगर योगिनिमाई ८ का जावेद […]

बुधवार, माघ ५, २०७३

झापा, झापाका दुई ब्यक्तिले मोबाइल किन्दा मोबाइल नै उपहार पाएका छन् । बिर्तामोडको हनुमान सेन्ट्रल स्थित मोबाइल दोकानमा मोबाइल किनेका दुई जनाले मोबाइल नै उपहार पाएका हुन् । ३ महिने बम्बर उपहार योजना अन्र्तगत गरिएको […]

बुधवार, माघ ५, २०७३

जनकपुर, धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो । तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा  चालक […]

बुधवार, माघ ५, २०७३

झापा। झापाको शनिअर्जुन-५ स्थित खेमराज खरेलको घरबाट प्रहरीले मंगलबार ३१ थान सखुवाको गोलिया बरामद गरेको छ। साँझ ५ बजेतिर खरेलको नवनिर्मित घरमा अवैध रुपमा काठ छ भन्ने विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको […]

बुधवार, माघ ५, २०७३

सोलुखुम्बु। सोलुखुम्बुको खुम्जुङ्ग गा.बि.स. ७ स्थित लुक्लामा लेक लागेर एक नेपालीको मृत्यु भएको छ। सँस्कृती तथा पर्यटन मन्त्रालय अन्तरगत पर्यटन बिभाग पर्वतारोहण शाखा राष्ट्रिय संग्राहलयमा कार्यरत सहायक पथ प्रदर्शक भोजपुर गुप्तेश्वर गाविस १ घर भएका […]

मङ्गलवार, माघ ४, २०७३

झापा। झापाको कन्काई नगरपालिका ३ मा छतबाट खसेर मंगलार एक युवती घाइते भएकी छिन। स्थानीय बलभ गौतमको २० वर्षिया छोरी करुणां गौतम मंगलबार बिहान घरको छत सफा गर्ने क्रममा तीन तलामाथीबाट खस्दा घाइते भएकी हुन। […]

मङ्गलवार, माघ ४, २०७३

इलाम। इलामको सिद्धिथुम्कामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्न रूख चढेका सिद्धिथुम्का–७ का ६५ वर्षीय गोपीकृष्ण खनालको लडेर ज्यान गएको हो । उनको शरीरका विभिन्न हाडजोर्नी भाँचिएका थिए । रूखबाट लडेर […]

सोमवार, माघ ३, २०७३

धनकुटा। फाक्सिव गाविस– ८ मा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विवाहको जन्ती लिएर फाक्सिव गाविसबाट भेडेटारतर्फ आउँदै गरेको को १ च ८१८ नंको भ्यान सडकमा पल्टँदा भेडेटार गाविसका सुनील मगर, विक्रम […]

सोमवार, माघ ३, २०७३