Aamsanchar

स्थानीय

भोजपुर। भोजपुर हसनपुर गाविस २ स्थित दुधकोशी नदीमा हामफालेर एक महिला बेपत्ता भएकी छिन्। हसनपुर २ बस्ने लक्ष्मण राईको ४७ वर्षिया पत्नी भोटीमाया राई बुधबार बिहान नदीमा हाम फालेकी हुन्। मंगलबार दिउँसो घरबाट कोही कसैलाई […]

बुधवार, पौष २०, २०७३

काठमाडौं : अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई बुधबार प्रहरी कंलकीबाट पक्राउ गरेको छ। प्रहरीले कलैया बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा घर भई बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडौं महादेवस्थानका […]

बुधवार, पौष २०, २०७३

विराटनगर, मोरङ्का अग्रज पत्रकार ६३ वर्षीय ठाकुरदेव ढुङ्गेलको निधन भएको छ । केही दिनदेखि क्यान्सर रोगबाट पीडित उहाँको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मङ्गलवार साझ मृत्यु भएको हो । उहाँको आज हाटखोलास्थित सिग्याही खोलामा दाहसंस्कार […]

बुधवार, पौष २०, २०७३

धनकुटा। धनकुटाको छिन्ताङ गाविसमा भीरबाट खसेर एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा भोजपुर हसनपुर गाविस २ बस्ने २२ वर्षिय अमृत राई रहेको प्रहरी चौकी त्रिवेणीले जनाएको छ। राईको सोमबार धरानबाट पैदल हिडेर भोजपुर जानेक्रममा […]

मङ्गलवार, पौष १९, २०७३

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले प्रदान गर्दै आएको शिक्षा पत्रकारिता पुरस्कार, २०७२ बाट आज विभिन्नि पत्रकार र सञ्चार माध्यम पुरस्कृत भएका छन् । शिक्षा राज्यमन्त्री धनमाया विकले ती पुरस्कार वितरण गर्नुभएको हो […]

मङ्गलवार, पौष १९, २०७३

पाँचथर। पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ । आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, पौष १९, २०७३

बिर्तामोड, पुस १८। समाज रुपान्तरणका लागि विभिन्न कार्य गर्ने उद्देश्यसहित झापाको बिर्तामोड–२मा रामचोक युवा समूह स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार समूहको दर्ता समेत भएको पत्रकारहरुलाई जानकारी दिइएको छ । समूहको अध्यक्षमा लेखनाथ […]

मङ्गलवार, पौष १९, २०७३

सर्लाही, सर्लाहीको पिपरियामा एक महिलाले तीन छोरीलाई विषदी खुवाएर आफू पनि विष खाएर हात्महत्या गरेकी छन्। विष सेवनबाट आमा र एक छोरीको मृत्यु भएको छ। दुई छोरीको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका […]

मङ्गलवार, पौष १९, २०७३

इटहरी । जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई सोमबार धरानमा सम्मान गरेको छ । द आर्ट […]

मङ्गलवार, पौष १९, २०७३

काठमाण्डौं । कुवेतमा कार्यरत रसुवाका राजेश ग्याबाले सँगै काम गर्ने मोरङका जीवन प्रसाद भट्टराईको छुरा प्रहार गरी हत्या गरेका छन् । उनीहरु दुवै जना कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत थिए । राजेश ८ […]

सोमवार, पौष १८, २०७३