
राजविराज । सप्तरी बोरिया गाविसमा शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । मुखको […]
लहान । रकम लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई लहानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका १८ वर्षीय धर्मवीर ग्वाला रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इप्रका लहानका […]
गौर (रौतहट) । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतीय चल्लासहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई रौतहट, कर्कच कर्मैया–८ टिकुलियाबाट ११४ बाकसमा लुकाइछिपाइ ल्याइएको पाँच हजार ७०० चल्ला, दुई मोटरसाइकल र […]
गौशाला । जिल्ला अस्पताल जलेश्वर महोतरीमा गरिने शल्यक्रियामध्ये एक चौथाइ हिस्सा प्रसूतिको हुने गरेको छ । नियमित जाँच नगराउने र निकै ढिलो गरी अस्पताल भर्ना हुँदा शल्यक्रिया बढी गर्नुपरेको चिकित्सकको भनाइ छ । विगत एक […]
महोत्तरी। घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाका एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएर उदाहरणीय काम गरेकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको […]
नवलपरासी। नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ । परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट […]
कन्चनपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् । उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न […]
(नारायण ढुङ्गाना) रत्ननगर (चितवन)। चितवनको विकट गाविस चन्डिभञ्याङ–६ रहिबुङकी दीपा चेपाङले दुई वर्ष अघिको दसैँमा एउटा खसीलाई हचुवामा बेच्नुभयो । व्यापारीले भाउ कसे । उहाँलाई पनि पैसाको खाँचो थियो र रु सात हजारमा बेच्न बाध्य […]
सुरुङ्गा । सुरुङ्गा प्रेस क्लबले झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी अग्रज पत्रकार तुलसिदास श्रेष्ठलाई अभिनन्दन गरेको छ । प्रेस क्लबले आप्mनो प्रथम स्थापना दिवसका अवसरमा अग्रज पत्रकार, साहित्यकार एंव पुराना शिक्षक श्रेष्ठलाई अभिनन्दन गरेको […]