Aamsanchar

स्थानीय

मोरङ  । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् । स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे […]

बिहिवार, भदौ ३०, २०७३

महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । समाजिक सञ्जालबाट एक भएका द राईजिङ्ग युथ नेपालले राष्ट्रिय बालदिवसको अवसरमा झापाको शनिअर्जुन–५ मा रहेको लक्ष्मी बालविकास केन्द्रका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ग्रामिण सेवा समुदाय क्लबबाट सञ्चालित बाल क्लबलाई […]

बिहिवार, भदौ ३०, २०७३

राजविराज। सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । […]

बुधवार, भदौ २९, २०७३

झापा, सञ्चारको क्षेत्रबाट बालबालिको अधिकारको विषयमा लगातार आवाज उठाउने गरेको बालबालिकाको हितका लागी युवा सञ्चार अभियान झापाले आज राष्ट्रिबाल दिवसको अवसरमा विर्तामोड स्थित तारा नमस्ते बाल आश्रममा रहेका ११ जना बालबालिकालाई फलफुल तथा विभिन्न खाद्यन्न […]

बुधवार, भदौ २९, २०७३

बिर्तामोड । बिर्तामोड–७स्थित अनारमनी प्राथमिक विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउन त्यहाँका आमा समूहसहितका अभिभावकले ९ बुँदे साझा प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालयमा आयोजित आमा भेला तथा आम अभिभावक भेलामा विद्यालयको शैक्षिक स्तरबृद्धि, बालमैत्री वातावरण […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले विभिन्न माग राख्दै आज विरोध प्रदर्शन गरेका छन् । समितिले माइतीघर मण्डलामा एक घन्टा विरोध प्रदर्शन गरेको हो । अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितमा सहभागी गराउनुपर्ने, स्थायी हुन नसकेका […]

मङ्गलवार, भदौ २८, २०७३

  काठमाडाँंै । काठमाडौँ महानगरपालिका–२५ हनुमानढोकास्थित शिवलिङ्गो ठड्याउने क्रममा  लिङ्गो ढलेर लाग्दा दुईजना घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक गाती–८ का ४५ वर्षीय पुष्प लामा र बन्दोवस्ती कार्य गण कालिकास्थानमा कार्यरत नेपाली सेनाका हुद्दा […]

मङ्गलवार, भदौ २८, २०७३

झापा। झापाको दमकमा निर्माणाधीन दुई वटा आकाशे पुल मध्ये एउटाको काम अन्तिम चरणमा पुगेको छ । पैदल यात्रुलाई आवतजावतमा समस्या भएपछि दमक नगरपालिकाले पुल निर्माण गरेको हो । १७ फुट उचाई, साढे २ मिटर चौडाई […]

मङ्गलवार, भदौ २८, २०७३

ताप्लेजुङ । पहिरोका कारण अबरुद्ध भएको मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । आइतबार परेको भीषण वर्षापछि गएको पहिरोले अबरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय इलामले सोमबार दिनभर प्रयास गरे पनि […]

मङ्गलवार, भदौ २८, २०७३