
झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएका झापाका एक युवाको निधन भएको छ। बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको परिवारले जानकारी दिएको छ। विकासको मृत्युको कारण खुल्न नसकेको उनका पिता ध्रुवराज कार्कीले […]
लक्ष्मीपुर । अर्जुनधारा र कनकाई नगरपालिकालाई सेवा दिँदै आएको लक्ष्मीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा संयुक्त समावेशी समूहले बहुमत प्राप्त गरेको छ। बैशाख १८ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि संयुक्त समावेशी समूहका नेत्रबहादुर […]
कनकाई । नेपाल बीमा प्राधिकरणले झापाको कनकाई नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। बिहीवार सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रकार, प्राधिकरणका काम, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू, दाबी प्रक्रिया तथा उजुरी […]
बिर्तामोड । झापाको बिर्तामोडमा धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिने भौतिक संरचनाका विषयमा केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसन बिर्तामोड स्थानीय केन्द्रको आयोजनामा आयोजित कार्यक्रममा सरोकारवाला तथा विज्ञहरूले संरचनागत विकास र संरक्षणका […]
अर्जुनधारा। अर्जुनधारा –६ कप्तानबारीस्थित देवी पाथीभरा इङ्ग्लिस स्कुलको १६ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारदमनि आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन […]
कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ आयोजना हुने भएको छ। फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा आगामी फागुन ७ गते बुधबार आयोजना हुने महोत्सव विद्यालयको १५औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गर्न लागिएको हो। […]
कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य कार्यालयले पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी ९ह्युमन पापिलोमाभाइरस० खोप अभियान सफलतापूर्वक सञ्चालन गरेको छ। अहिलेसम्म ७९.०२५ प्रतिशत किशोरीलाई यो खोप लगाइयो, जसले क्यान्सरको जोखिमलाई कम गर्ने आशा गरिएको छ। […]
रोल्पा । त्रिवेणी गाउँपालिकाले चुनढुङ्गा उत्खनन विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई लगाएको आरोप प्रति प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले प्रदेश सभामा त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई चुनाव […]
कनकाई । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषण गर्ने तयारी गरिएको छ । हिजो १७औं नगर सभाअन्तर्गत सम्पन्न पहिलो बैठकले बालमैत्री नगर षोषणा गरेर कार्यनयमा लागने निर्णय गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरलाई […]