Aamsanchar

स्वास्थ्य

झापा। झापा बुद्धशान्ति–१ का २२ बर्षिय विकास न्यौपानेको दुवै मृगौला खराव भएपछि तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारका शिलशिलामा २१ महिना अघि मलेशिया गएका उनी त्यहाँ अस्वस्थ भएपछि स्वदेश फर्किएका छन् । […]

आइतवार, फागुन १९, २०७५

बिर्तामोड। अहिले मानिसको दैनिक जीवनसंग जोडिएको मोवाइलका फाइदा जति छन् त्यसको वेफाइदा त्यो भन्दा धेरै हुन्छ भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, मोवाइलको अति तथा अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यका लागि हानी पु¥याउने गरेको एक अध्ययनले […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ,   संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने […]

मङ्गलवार, फागुन १४, २०७५

पोखरा, गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ ।यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५÷०७६ रु २० लाख विनियोजनसमेत […]

मङ्गलवार, फागुन १४, २०७५

काठमाडौँ, सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने र भेरी अञ्चल अस्पताल तथा सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने सरकारको निर्णय […]

मङ्गलवार, फागुन १४, २०७५

लमही,  तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा […]

मङ्गलवार, फागुन १४, २०७५

चिप्लेढुङ्गा, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलालाई रोग नलुकाई स्वस्थ्य जीवनयापनमा सजग हुन आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रद्वारा आयोजित महिलाको पाठेघरको मुख तथा स्तन क्यान्सरसम्बन्धी सचेतना तथा परीक्षण कार्यक्रम गुरुङले महिलाले […]

मङ्गलवार, फागुन १४, २०७५

दिपेन लावती / शान्तिनगर । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत औषधि खुवाउने कार्यक्रमको तयारी बुद्धशान्ति गाउँपालिकामा पुरा भएको छ । यही फागुन १५ गतेदेखि सातौँ चरणको हात्तीपाइले रोग विरुद्धको औषधि र जुकाको औषधि एकसाथ […]

सोमवार, फागुन १३, २०७५

काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरूबीच भएको वार्ता विनानिष्कर्ष  टुंगिएको छ। सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी […]

सोमवार, फागुन १३, २०७५

धनगढी,  कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० […]

सोमवार, फागुन १३, २०७५