Aamsanchar

फोटो : विनोद पाण्डे/आमसंचार को लेखहरु

झापाको कनकाई नगरपालिका–३, सुरुंगा गोहीखाडी स्थित मुर्तीकार हिम्मत नेम्बाङले आफ्नो घरमा बनाएका मुर्तीहरु । २०६१ सालबाट मुर्ती बनाउन सुरु गरेका नेम्बाङ नेपालमा एक कुशल मुर्तीकारको रुपमा परिचित छन् । व्यवसायिक रुपमा काम गर्दै आएका नेम्बाङ […]

शनिवार, फागुन १५, २०७७

झापाको मेचीनगर नगरपालिका–३, धिमाल बस्तीमा रहेको क्वारेन्टायनबाट बिदा हुनलाग्दै मेचीनगरका नागरिकहरु । भारतका विभिन्न सहरबाट आएका दशजनालाई यस स्थानमा राखिएको थियो, जसमध्ये एक जनामा कोरोरा पोजेटिभ देखिएको थियो, उनलाई हाल बिराटनगरमा उपचारका लागि लगिएकोे छ […]

सोमवार, असार १, २०७७

मोरङको पथरीशनिस्चरे नगरपालिकामा रहेको जरुवा कुँवा । यस क्षेत्रमा धेरैठाउँमा पानीका भुल्का निस्किई रहेको छ । कति ठाउँमा खाने र लुगाधुने स्थानको रुपमा प्रयोग गरिएको छ भने कति ठाउँमा यसै बगिरहेको देख्न सकिन्छ । यो […]

आइतवार, वैशाख २८, २०७७

झापाको मेचीनगर स्थित ईटाभट्टा तर्फ अघि बढदै एक युवा । कोरोना भाईरस महामारी फैलिने डरका कारण प्रशासनले लगाएको लकडाउनमा अतिजरुरी सामान किन्नजान छुट दिइएको छ । तर त्यसका केही नियम पनि पालना गर्नुपर्ने हुन्छ जसमा […]

आइतवार, चैत १६, २०७६

आइतवार, चैत १६, २०७६

झापा स्थित बिर्तामोड सडकामा टोहोलाउदै एक असाहय नागरिक । लकडाउनले दैनिक मागेर खाने मानिसको जीवन कस्टकर बन्दै गएको छ । अझ पैषा माग्ने को भन्दा खानेकुरा माग्ने यिनिहरुको पिडा न नगरले देखेको छ न वडा […]

आइतवार, चैत १६, २०७६

कोरोना संक्रमणको त्रासले आईतबार बन्द गरिएको बिर्तामोडको बस्नेत मार्केट । व्यापारी आफै पसल बन्द गर्न थालेपछी बिर्तामोड उद्योग बाणिज्य संघले पनि सोबारबाट चैत्र २१ गते सम्म बिर्तामोड बजार बन्द गर्न सुचना गरेको छ ।

आइतवार, चैत ९, २०७६

झापाको कनकाई नगरपालिका इलाको सिमा क्षेत्रमा रहेको धनुष्कोटी मन्दिर । सुरुंगा बजारबाट करिब २ किलोमिटर उत्तर जादाँ यो ठाउँमा पुग्न सकिन्छ । यो क्षेत्र पबित्र धामको रुपमा विकसित हुदै गएको छ ।

बिहिवार, फागुन २२, २०७६

आरध्यदेव पशुपतिनाथ मन्दिर पारीपटी बागमतीको किनारमा स्थापित शिवालयहरु । पशुपतिनाथको मुख्य मन्दिर बाहेक सयौं मन्दिरहरु पाशुपत क्षेत्रमा रहेको छ ।

शनिवार, फागुन ३, २०७६