विहीबार झापाको धुलाबारीमा आयोजित एक कार्यक्रममा गायक राजेश पायल राईलाई आफ्नो मोबाइलबाट सेल्फी खिच्न आग्रह गर्दै दर्शकहरू । दर्शको आग्रहलाई स्वीकार गर्दै केही पटक गायक राईले सेल्फी फोटो खिचेका थिए ।
तराईका आदिवासी विशेषगरी राजवंशी समुदायहरुले खेल्ने दधीकादो खेल आज झापा लगाएका जिल्लाका विभिन्न टोलटोलमा आयोजना भए । श्रीकृष्णको जन्म भएको खुशियालीमा खेलिने यस खेल माटो र मानिस विचको सम्बन्धलाई पनि झल्काउदछ । लिसाईलो माटोमा दही […]
बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धि धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ […]
माकुरा एक अत्यन्तै मेहनती र चलाख जिवमा पर्दछ । माकुराले बनाएको जालोलाई हेर्ने हो भने उ कति मेहनती हो भनेर प्रस्ट हुन्छ । माकुराले जालो यसकारण बनाउद छ की अन्य किराहरुलाई जाल प्रति आर्कशित गरेर […]
गोरखा स्थित गोरखा संग्राहलयको भित्री आँगनको भाग । यो संग्राहलय चारैतर्फ भवन रहेको छ । गोरखा संग्राहलय घुम्न आउँदा विद्यार्थीले १० रुपैँया, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुलाई ५० र अन्य मुलुकका नागरिकहरुले १०० रुपैँया तिर्नुपर्ने […]
किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला सिली समापन भएको छ । साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई आज झापाको कमल गाउँपालिका वडा नम्बर ४ र […]
झापाको अर्जुनधारा नगरपालिकामा एमालेका विजयी उम्मेदवारलाई आइतबार नगर परिक्रमा गराईएको र्यालीमा बच्चा च्यापेर जोखिम मोलेर र्यालीमा सहभागी समर्थकहरु । सर्वेषण अनुसार नेपालमा दुई पाङ्ग्रे सवारीको यात्रा उच्च जोखिममा रहेको छ ।
लुम्बिनी क्षेत्र भित्र रहेको गोल्डेन टेम्पल । लुम्बिनीमा म्यानमार सरकारले बनाएको गोल्डेन टेम्पलसहित विभिन्न गुम्बा, विहार तथा मन्दिरहरु रहेको छन् । मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्तिदीप, श्रीलंका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, म्यानमार, चाइनिज, नेपाली,विश्व शान्ति […]
भारतको दार्जिदिङमा रेलको फोटो खिच्दै एक फोटो पत्रकार । ब्रिटिसले शासन गरेको बेला कोईलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो । हाल यो रेल भन्दा छिटो यात्रा गर्न सकिने गाडीको सुविधा भएपछि स्थानिय दैनिक यात्रीले कम […]