Aamsanchar

रोहित काफ्ले को लेखहरु

भद्रपुर । सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको सातवटै वडामा सञ्चालन गरेको सरसफाइ सचेतना कार्यक्रम प्रभावकारी देखिएपछि जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा पनि कार्यक्रम शुरु भएको छ । ‘दुषित […]

शुक्रवार, चैत २०, २०७७

भद्रपुर, झापा । लकडाउनका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न निःशुल्क रुपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ । भारतमा उत्पादित तरकारीमा निर्भर झापाको भद्रपुरलगायतका बजारमा तरकारी […]

आइतवार, वैशाख १४, २०७७

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि […]

मङ्गलवार, वैशाख २, २०७७

भद्रपुर । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाली समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । भद्रपुर क्षेत्रका विपन्न […]

शुक्रवार, चैत २१, २०७६

भद्रपुर । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले […]

सोमवार, चैत ३, २०७६

बिर्तामोड ।  झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्र्ण महोत्सवको अवसरमा आयोजना गरेको बृहत धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा […]

बुधवार, फागुन २८, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]

सोमवार, फागुन २६, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ । मन्दिरले स्वर्ण महोत्सवको अवसरमा साताव्यापी श्री १०८ […]

शनिवार, फागुन २४, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहद धार्मिक कार्यक्रम बुधबारदेखि शुरु भएको छ । उक्त मन्दिरले  स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक […]

बुधवार, फागुन २१, २०७६

झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी यही फागुन २१ गतेदेखि २७ गतेसम्म साताव्यापी विविध धार्मिक तथा […]

सोमवार, फागुन १९, २०७६