Aamsanchar

रोहित काफ्ले को लेखहरु

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानवीर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार हुँदै गएको छ । […]

आइतवार, भदौ २४, २०८०

भद्रपुर । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्रयाउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप […]

शनिवार, पौष ३०, २०७९

भद्रपुर । शनिबारदेखि झण्डै एक साता झापा खेलकुदमय हुने भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशसस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा शनिारदेखि विभिन्न २६ वटा विधामा खेलाडीहरुबीच […]

शुक्रवार, भदौ ३, २०७९

भद्रपुर ।  युवाहरुको संस्था भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्रा–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ । भद्रपुर जेसजिले आज मंगलबार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व. खगेन्द्र सुवेदीको […]

मङ्गलवार, मंसिर ७, २०७८

भद्रपुर  । कोराना भाइरस संक्रमण कम हुँदै जाँदा भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले सो नाका पनि अविलम्ब सहज बनाउन सरकारसँग […]

बिहिवार, भदौ १७, २०७८

केही दशक अघिदेखि झापाको सदरमुकाम भद्रपुरबाट सेवा सञ्चालन गरेर सर्वाधिक चर्चा बटुलेको डाँफे यातायात सेवाको सञ्चालकमध्येका एक पुराना उद्योगी प्रेमप्रसाद ढकालको ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित ढकालको […]

बुधवार, जेठ १९, २०७८

भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी संघले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गर्दै हालै […]

शुक्रवार, जेठ ७, २०७८

 भद्रपुर । तीव्र रुपमा फैलिइरहेको दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी संघले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ […]

आइतवार, जेठ २, २०७८

भद्रपुर । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको विस्तारसँगै सरसफाइको महत्व बढ्दै गइरहेको बेला झापाको सदरमुकाम रहेको भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेको क्लि झापाको […]

बुधवार, वैशाख ८, २०७८

भद्रपुर । सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको सातवटै वडामा सञ्चालन गरेको सरसफाइ सचेतना कार्यक्रम प्रभावकारी देखिएपछि जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा पनि कार्यक्रम शुरु भएको छ । ‘दुषित […]

शुक्रवार, चैत २०, २०७७