Aamsanchar

चन्द्र बस्नेत को लेखहरु

कनकाई । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा  झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहित को ऐक्यबद्धता’ भन्ने नाराका साथ […]

आइतवार, मंसिर १७, २०८०

 कनकाई ।  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत झापाको कनकाई नगरपालिकामा महिला हिंसा सम्बन्धी दुई दिने कानूनी प्रशिक्षण सम्पन्न  भएको छ । महिला हिंसाविरुद्धको कानूनी शिक्षा दिने उद्देश्यले नगरपालिकाको सभाहलमा दुई दिवसीय कार्यक्रम आयोजना गरिएको […]

बिहिवार, मंसिर १४, २०८०

कनकाई । तिहारलाई लक्षित गरेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले दोश्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , […]

बुधवार, कार्तिक १५, २०८०

कनकाई । प्रजापति सामाजिक क्लवको आयोजना तथा झापाको कनकाई नगरपालिका वडा नम्बर १ र प्रजापति सामुदायिक वनको विशेष सहयोगमा कनकाई नगरपालिका वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता यति बेला जारी छ । बडादशैँ तथा तिहारको अवसर […]

शनिवार, असोज २७, २०८०

कनकाई। अत्याधिक गर्मीका कारण झापाका केही स्थानीय तहका विद्यालयहरु केही दिनका लागि छुट्टी भएका छन् ।  त्यस्तै कनकाई नगरपालिकाले पनि  विद्यालय लाग्ने  समय परिवर्तन गरेर विद्यालय सञ्चालन गर्ने की विद्यालय छुट्टी गर्ने भन्ने विषयमा निर्णय […]

बिहिवार, जेठ १८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताहको आज समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले ब्यानर पढी सुरुङ्गा बजार परिक्रमा […]

बुधवार, वैशाख १३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा मा भोलि (बुधबार) विषादि मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन बढी कार्यक्रम गरिने भएको छ। कनकाई नगरमा कृषकहरूले कसरी बढी भन्दा बढी विषादि रहित अन्नबाली उत्पादन गर्ने भन्ने […]

मङ्गलवार, वैशाख १२, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरवासीले स्वास्थ्य सेवाबाट बञ्चित हुने अवस्थाको अन्त्य भएको बताएका छन् । आज बिहीवार कनकाई वडा न १ मा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि […]

बिहिवार, फागुन २५, २०७९

 झापाको  कनकाई नगरपालिका –३ सुरुङ्गामा   भोलि (बुधबार) प्रथम  कृषि  मेला लाग्ने भएको छ।  कृषकहरूले कसरी बढी भन्दा बढी कृषि सामाग्री उत्पादन बजारीकरण गराउने उद्देश्य का साथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर  कृषि शाखाका […]

मङ्गलवार, फागुन ९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ मा  एक दिवसीय  ज्येष्ठ नागरिक  स्वस्थ प्रवर्द्धन  कार्यक्रम सम्पन्न भएको छ ।  आज (मंगलबार) कनकाई १ स्थित ज्येष्ठ नागरिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कनकाई […]

मङ्गलवार, माघ २४, २०७९