Aamsanchar

प्रकाश उप्रेती को लेखहरु

झापा । पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या-पर्यटन बिकासको नाउँमा सामुदायिक बनले पक्की संरचना बनाए त्यस्ता बन समुहलाई कार्वाही गर्ने बताएका छ्न् । पुर्वको फेवातालको रुपमा बिकास तीब्र बनाइएको झापाको मेचीनगर(१३ स्थित हातेमालो […]

आइतवार, फागुन २०, २०८०

मेचीनगर । झापाको मेचीनगरको एक सामुदायिक वनमा आसन्न निर्वाचनका लागि राजनीतिक दलबाट उम्मेद्वारी घोषणा गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व सम्हाल्न स्थानीय राजनीति दलले आआफ्नो पकडको नेतृत्व लिन उम्मेद्वारी दिएका हुन् । […]

शुक्रवार, चैत १०, २०७९

मेचीनगर । वनका उपभोक्तालाई समान व्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर-१३ को हातेमालो  सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छन् । वन नियमविपरीत हातेमालो बनका उपभोक्तालाई ‘क’ र ‘ख’ वर्गमा […]

बुधवार, फागुन १०, २०७९

मेचीनगर । आफ्नो जन्मोत्सवको अवसरमा झापाका एक युवाले दुई दर्जन बढी सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने भएका छन् । मेचीनगर –१२ मा डेरी व्यवसाय सञ्चालन गर्दै आएका राजन चिमरियाले सहिद तथा बेपत्ता परिवारका […]

मङ्गलवार, कार्तिक १५, २०७९

झापा । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने उद्देश्यले संघिय सरकारले झापामा सवा करोडबढी बजेट बिनियोजन गरेको छ । ल्याबबिनाका वडास्तरका स्वास्थ्य कार्यालयमा ल्याब उपकरणको ब्यबस्थापन र सामुदायिक बिद्यालय प्रयोगशाला तथा पुर्वाधार बिकासका लागि […]

मङ्गलवार, माघ २५, २०७८

कोभिड-१९ कोरोना ले संसारलाई चुनौती दिएसगै नेपालको राजनीतिक नै फेरिदिएको छ । भौगोलिक रुपमा नेपाल भुपरिवेस्टिक देश हो । अन्य बिकासित देशको तुलनामा निक्कै पछि मात्रै नेपालमा कोरोनाको संक्रमण देखापरेको हो । नेपालीहरु बिदेशबाट फर्किदा […]

मङ्गलवार, साउन १९, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालीकाको दीर्घकालीन नीति र कार्यक्रमले सबै क्षेत्रलाई समेट्न नसकेकाले समस्या देखिएको भन्दै नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले मेचीनगर-१४ मा आयोजना गरेको सार्बजनिक सुनुवाइमा टोल बिकास समितिका प्रतिनिधिले नगरप्रमुखलाई ध्यानाकर्षण गराएका […]

बिहिवार, असार २४, २०७८

मेचीनगर ।  झारफुक गरेर बिरामीलाई निको पारिदिने नाउमा मोटो रकम लिने मेचीनगर-१४,का अर्जुन हेमरमलाई स्थानीय टोल विकास समितिले चेतावनी दिएको छ । पेटका बिरामी देबेन्द्र उप्रेतीलाई म झरफुक गरेरै  निको पारिदिन्छु भनी मोटो रकम लिएपनि […]

शुक्रवार, माघ २, २०७७

धुलाबारी । कोभिड-१९ ले सबै क्षेत्रमा समस्या परेको अबस्थामा झापाको मेचीनगरस्थित समाज सुधार महिला समुहले आफ्ना सदस्यलाई राहतस्वरूप `इण्डक्सन´ चुलो बितरण गरेको छ । झापा क्षेत्र नं. १ प्रदेश `ख´ को निर्वाचन क्षेत्र बिकासले महिलाको […]

शनिवार, असार १३, २०७७

चारआली । झापाको मेचीनगर– १३ चारआलीमा  सिङो मानवबस्तीसहित वनजङ्गल र पर्यावरणलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने भन्दै नेपाल आयल निगमले चारआलिमा पेट्रोलियम पर्दाथको संचितगृह पाइपलाइन (डिपो) को निर्माणको प्रक्रिया रोक्न आग्रह गरेको छ । प्रज्वलनशिल पदार्थ […]

शनिवार, जेठ २४, २०७७