
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापा पाडाजुङ्गीको स्थापनाको २० औं वर्ष पुरा भएको । आज सोमबार २० औं स्थापना दिवसको दिन तालिम केन्द्रमा आयोजित औपचारिक कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक […]
कनकाई । झापा स्थित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सांसदहरूलाई हामी आफैले मुख्य जिम्मेवारी वहन गर्नबाट बञ्चित गराई रहेकोमा दुख व्यक्त गरेका छन् । सांसदहरुमा कानुन बनाउन, कानुन संसोधन गर्न र बाझिएका कानुनलाई छुट्याएर सजिलो […]
कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा […]
कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद […]
बिर्तामोड । आज बिहान १० बजे झापाको बिर्तामोड–४ मा रहेको एक मात्र सामुदायिक विद्यालय अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरू मनिस सोरेन, अर्जुन कठेत, एलिना राजवंशी, जाइनाफ खातुन, समर चौधरी, रोहित शर्मा, आदिल आलमलगायतका विद्यार्थीहरु धेरै खुशी […]
झापा । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले झापाको अर्जुनधारा १ मा रहेको साधुटार स्थित श्री शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाको नव निर्मित चार कोठे भावनको उद्घाटन गरेका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ […]
बिर्तामोड । गिरी ग्रान्ड फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा नेपाली चलचित्र वानरसेना निर्माण हुने भएको छ । माघ १२ गते सरस्वती पूजाको दिनलाई शुभसाइत बनाएर कोशी नदीको श्रीलंका टापुमा फिल्मको मुहूर्र्त गर्ने तयारी गरिएको हो । […]
झिलझिले । झापाको शिवसताक्षी नगरपालिका –८ झिलझिलेमा रहेको वाटर किंगडम पार्कमा संस्कृति उत्थान महोत्सव आयोजना हुने भएको छ । आगमी फागुन १ गते देखि ५ गते सम्म आदिवासी जनजातिहरूको कला संस्कृति प्रर्दशनी र विविध सांस्कृतिक […]
बिर्तामोड । झापाको बिर्तामोड–२ मा रहेको अम्बे प्लाइउड उद्योगले शौचालयको दिसा, पिसाब र केमिकल युक्त फोहोर नजिकैको घाग्रा खोलामा मिसाउने गरेको छ । अम्बे प्लाई उद्योगबाट उत्पादित केमिकल युक्त फोहोर, उद्योगमा कार्यरत चारसय भन्दा धेरै […]