Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

मेचीनगर ।  नेपालीहरूको दोस्रो र महत्वपूर्ण उज्यालो र फूलको पर्व तिहार नजिक आएको छ । तिहारमा काग, कुकुर, गाईगोरु, लक्ष्मी हुँदै भाइटीका लगाएर बिदा गरिन्छ । लगत्तै छठ र नेपाल सम्बत पनि छ । दिपावलीमा […]

शुक्रवार, कार्तिक २४, २०८०

झापा ।  भारतको पश्चिम बंगाल राज्यको माल्दा जिल्लामा पर्ने मुरसीदाबाज गाउँ भारतको सीमावर्ती नेपाली बजार काँकरभिट्टाबाट झण्डै ३ देखि ४ सय किलोमिटरको दुरीमा पर्दछ । त्यही जिल्लामा बसोबास गर्ने ४५ वर्षका फिरादुल शेख २० वर्षदेखि […]

शुक्रवार, भदौ २२, २०८०

मेचीनगर।  कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण पर्यटकीय गतिविधि ठप्प थियो । ११ चैत २०७६ देखि सुरु भएको बन्दाबन्दी ९लकडाउन० लम्बिएपछि देशभरका होटल व्यवसायीहरूले आफ्ना सबै कर्मचारीलाई बिदा दिए । पछिल्लो समय कोभिड विस्तारै नियन्त्रणमा आए […]

बुधवार, भदौ ६, २०८०

 मेचीनगर ।  बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारे पछि झापा मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन् उत्तिकै आत्मसम्मान पनि छ । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाका अनुसार स्थानीय सरकारी र गैरसरकारी […]

मङ्गलवार, भदौ ५, २०८०

मेचीनगर : पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धि कसूरका घटना क्रमस कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८/ ०७९ र २०७९/०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई […]

बुधवार, साउन ३१, २०८०

मेचीनगर : झापाको मेचीनगरका सामुदायिक विद्यालयहरुमा ‘दिवा खाजा कार्यक्रम’ ले विद्यार्थीको आकर्षण बढेको छ । हरेक दिन फरक फरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका छन । विद्यालयभित्र जङ्कफूड निषेध गर्ने, […]

मङ्गलवार, साउन ३०, २०८०

मेचीनगर । सुनसरीको धरानमा भयावह अवस्थामा फैलिएको डेंगु सक्रमण झापामा समेत देखिन थालेको छ । झापाका विभिन्न पालिका र अस्पतालका ८ सय बढी मानिसको रगत परीक्षण गर्दा २ सय जनाभन्दा बढीमा डेंगु संक्रमण फेला परेको […]

बिहिवार, साउन १८, २०८०

बुटवल । रूपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भवनको उद्घाटन गर्नुभएको हो । ग्लोबल फन्ड र […]

सोमवार, साउन १५, २०८०

मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बँुदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]

बुधवार, साउन ३, २०८०

मेचीनगर । नेपाल सरकारले जटिल प्रकारका तीन रोगका बिरामीलाई उपलब्ध गराउने उपचार वापतको मासिक पाँच हजार रुपैयाँ मेचीनगर नगरपालिकाका दुईसय एकजना विरामीले प्राप्त गर्ने भएका छन् । बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र […]

शुक्रवार, असार २९, २०८०