
बुधवारे, जेठ २३। झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो । विश्व वातावरण दिवसको […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आइतबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् । अपराह्न अस्पताल पुगेका उनले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए […]
पोखरा । कंग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकाय र प्रादेशिक चुनावका लागि वर्तमान सरकारको नियत प्रष्ट नभएको बताउनुभएको छ । चिप्लेढुंगास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, ‘गणतन्त्र संस्थागत गर्नका लागि स्थानीय निकाय […]
फोटो :पाँच वर्षको उमेरमा आमा बनेकी लीना मोदिना आफ्नो छोराका साथमा । फाइल तस्बिरः एजेन्सी एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो […]
भक्तपुर। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताउनुभएको छ । ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता […]
खोटाङ । टुक्रा पार्दै गरेको रुखको मुढोले च्याप्दा पूर्वी पहाडी जिल्ला खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । चिरानीकालागि टुक्रा पार्दै गरेको उत्तिसको मुढोले च्याप्दा दिक्तेल नगरपालिका–९ का ५४ वर्षका डम्बरबहादुर खत्रीको आइतबार बिहान मृत्यु […]
धनकुटा । कोशी पहाडी जिल्ला धनकुटाको भेडेटारस्थित नाम्जेमा निर्मित सामूहिक चिहान अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै स्थानीय मगरहरुले आफ्ना पूर्खाका १ सय १३ बटा चिहान […]
काठमाडौं। बक्सिङ खेलका सर्वकालिन महान खेलाडी मोहोमद अलीको आगामी शुक्रवार अन्तिम संस्कार गरिने भएको छ । अलीको पारिवारीक स्रोतले दिएको जानकारी अनुसार आगामी शुक्रवार अमेरिकाको केन्टकीस्थित अलीकै गृहनगर लुईसभिलमा अन्तिम श्रदाञ्जली दिएपछि अलीको अन्तिम संस्कार […]
मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएका छ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ […]