
भैरहवा–रुपन्देहीमा एक महिलाले जाँतोले थिचेर श्रीमान्को हत्या गरेकी छन्। रुपन्देहीको पडसरी गाविस ८ कटैयाकी १९ वर्षीया अश्मिता थापाले आफ्नै श्रीमान २१ वर्षीय विजय थापाको जाँतोले थिचेर हत्या गरेकी हुन्। सोमबार राति रक्सी चुरोट खाएर आफूमाथि […]
[नरेन्द्र ढकाल] भूकम्प र नाकाबन्दीले उठ्नै नसकि रहेको बेला देशको विकास र पुर्न निर्माणमा जुट्नुपर्ने बेलामा दलहरुले सत्ता परिर्वतनको फोहोरी खेल सुरु गरेर पुन राजनीतिक दलहरु प्रति वितृष्णा फैल्याउने काम सुरु गरेका छन् । संविधान […]
उर्लाबारी (मोरङ), २३ वैशाख । मोरङको उर्लाबारीमा आज बिहान लडेर एक भारतीय नागरिकको मृत्यु भएको छ । बिहान ५ः३० बजे उर्लाबारी–६ मा मोहमद अमहुल्लाको कवाडी पसलमा काम गर्दै आएका भारत पश्चिम बङ्गाल ठाना इट्टाथहर घर […]
गाईघाट (उदयपुर), । त्रियुगा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक […]
जुम्ला, २३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितले चुरोटको बट्टामा लेखेर दिएको उजुरी पनि बुझ्ने बताउनुभएको छ । जिल्लास्थित मानव अधिकारवादी, स्थानीय शान्ति समितिका पदाधिकारी, नागरिक समाजका अगुवा तथा पत्रकारसँगको […]
[सुमन बराल ] अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको थियो । तर सर्वोच्च अदालतले बैशाख २० मा हिरासत मुक्त गर्न […]
विराटनगर, । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ । सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]
इलाम, २३ वैशाख । इलामको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु […]
धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्। उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले […]