
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको छ । झापाका चारवटा पालिकाको अग्रसरतामा एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना हुने भएको हो । एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नको लागि झापाको […]
दमक। झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार वृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । […]
बिर्तामोड । सरुवा भई जान लागेका झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई झापाका ४१ वटा संघ/संस्थाहरुले संयुक्त रुपमा बिदाइ तथा सम्मान गरेका छन् । बिर्तामोड उद्योग बाणिज्य संघसहित ४१ वटा संघ/संस्थाले प्रमुख जिल्ला अधिकारी […]
झापा । जंगली हात्तीको आक्रमणबाट एकजना व्यक्तिको मृत्यु । हल्दीबारी गाउँपालिका –३ का अन्दाजी ५० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । रणकाली सामुदायिक […]
बिर्तामोड । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित स्वीकारोक्ति फाउण्डेसनले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ […]