Aamsanchar

राजनीति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उहाँका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याउनुभएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । […]

शनिवार, भदौ १७, २०७४

गौशाला । प्रदेश नं. २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीका राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुँगो लगाउन सकेका छैनन् । […]

शुक्रवार, भदौ १६, २०७४

काठमाडौँ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको र मधेशमै […]

शुक्रवार, भदौ १६, २०७४

पोखरा। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश संगठन कमिटी […]

शुक्रवार, भदौ १६, २०७४

काठमाडौं, निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ । सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरण र दोस्रो चरण मंसिर २१ […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । प्रत्यक्ष चुनाव जितेका नेतालाई […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिनुभएको छ । ललितपुरबाट समानुपातिकमा सांसद् हुनुभएका उहाँले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ । प्रहरी महानिरीक्षकमा बढुवासम्बन्धी विवादमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको फैसला यही भदौ २७ गते हुनेछ । प्रधानन्यायाधीश गोपाल पराजुली त था न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा […]

बिहिवार, भदौ १५, २०७४

काठमाडौँ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता […]

बिहिवार, भदौ १५, २०७४