
तो ल्होसार्बे आशिमलाँ तमु ल्होसारको हार्दिक शुभकामना । वर्ष २०७८ को २६०६ औं तमु ल्होसारमा सबैलाई स्वागत छ है । हामीमध्ये धेरैलाई पक्कै थाहा होला, तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ […]
आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने […]
आज २५ डिसेम्बर । विश्वभर इसाई धर्मावलम्बीहरूका लागि आजको दिन विशेष दिन हो । किनकि आज हो, क्रिसमस डे । आजको दिन विश्वभर जिजसमा विश्वास राख्ने इसाई धर्मावलम्बीहरुले मात्र होइन, अन्य समुदायले पनि क्रिसमस डे […]
लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरस्थित विहीवारे बजारको दुर्गा पाञ्चायनत मन्दिरमा आज देखि साताव्यापी १७ औं अनुष्ठानको उद्घाटन भएको छ । पुस ६ गतेदेखि १३ गतेसम्म आयोजना हुने ‘श्रीमद् नारद महापुराण’ को […]
आज काठमाण्डौ उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पुन्हि मनाउँदै छन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । योमरी पुन्हि अर्थात् पूर्णिमाबाट […]
किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उँधौली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र […]
पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ । फेरि वैज्ञानिक रुपमा पनि […]