Aamsanchar

समाचार

सुनसरी- सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन । उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने […]

बिहिवार, जेठ २७, २०७८

दार्चुला : भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।  भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ। यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको समेत प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं : आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार नेपालमा सूर्यग्रहण […]

बिहिवार, जेठ २७, २०७८

झापा । झापा प्रहरीले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर–७ का सुदिव भट्टराई र पृथ्वीनगरका मदन सुब्बा योङहाङ रहेका छन् । उनिहरुलाई   जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी […]

बुधवार, जेठ २६, २०७८

रौतहटबाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले […]

बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा ती परिमाणमा युरिया मल […]

बुधवार, जेठ २६, २०७८

काठमाडौं – देशभर गत २४ घण्टामा ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एन्टिजेन विधिमार्फत ४ […]

बुधवार, जेठ २६, २०७८

काठमाडौं-  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आजको संवैधानिक इजलासले निवेदककर्ताको बहसपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्रीका नाममा कारण देखाउ आदेश भने जारी […]

बुधवार, जेठ २६, २०७८